उदयपुर प्रहरीले माग्यो तुलसी सहकारी संस्थाबाट पीडित निक्षेपकर्ताहरुसँग जाहेरी
उदयपुर - जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका ११ स्थित हिमाली टोलमा रहेको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडबाट पीडितहरुसँग जाहेरी माग गरेको छ । तुलसी बहुमुखी सहकारी संस्थाका संचालक/अध्यक्ष केदारनाथ शर्मा लगायत संचालक समितिका सदस्य तथा कर्मचारीहरुको विरुद्ध प्रहरीले जाहेरी माग गरेको छ ।
सहकारी संस्थाको रकम हिनामिना गरी सहकारी ऐन २०७४ अनुसारको कसुर गरेको भन्दर्भमा जिल्ला प्रहरी कार्...












