बाणिज्य विभागको अनुगमनमा त्रियुगा उद्योग वाणिज्य संघका सदस्यकै पसललाई १० हजार जरिवाना
उदयपुर । बाणिज्य विभाग क्षेत्रीय कार्यालय विराटनगरबाट आएको अनुगमन टोलीले उद्योग बाणिज्य संघका सदस्य कै पसललाई कार्वाही गरेको छ । क्षेत्रीय कार्यालय विराटनगरका उपसचिव सन्तोष पोखरेलको टोलीले गाईघाट बजार अनुगमन गर्दा त्रियुगा उद्योग वाणिज्य संघका सदस्य विनोद पाण्डेको पाण्डे किराना पसललाई १० हजार जरिवाना गरेको हो ।
अनुगमनको क्रममा म्याद गुज्रेका समान राख्ने र विल विजक नराख्ने पाण्डे किराना पसललाई १० ...













