समाचार प्रभाव : घट्यो ट्राइल सेन्टरमा लाग्ने शुल्क, अव ट्राइलमा आफ्नै सवारी प्रयोग गर्न पाउने
उदयपुर । यातायात व्यवस्था सेवा कार्यालय उदयपुरले ट्राइल प्रयोग गरेवापत लिइदै आएको शुल्क घटाएको छ । पुस ९ गते शुक्रबार नागरिक बहस डट कम अनलाइनमा “उदयपुरमा सरकारी ट्राइल सेन्टर बनाउन थाति, निजीलाई पोस्ने नीति, ट्राइल सेन्टरमा दुई पाँग्रेको २७० रुपैया र चार पाँग्रेको ६१० रुपैया तिर्न बाध्य” शिर्षकको समाचार प्रकाशित भएका थिए ।
यसरी समाचार प्रकाशित भएपछि सोमबार बसेको प्रदेश १ भौतिक पुर्बाधार विकास मन्...













