त्रियुगा उद्योग वाणिज्य संघ विवाद : अडिटरले अडिट नगरि फिर्ता गरे फाइलहरु
उदयपुर । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले अटिरको रुपमा न्यूक्ति गरेको आइएम राउत एशोसियटस्का अडिटर इश्वरमणि राउतले आर्थिक वर्ष २०७७÷०७८ को अडिट नगरेर खातापाता फिर्ता गरेको छ ।
त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको अडिट आफुले नगर्ने भन्दै खातापात फिर्ता गरेका हुन् । अडिटर राउतले घुमाउरो पाराले त्रियुगा उद्योग वाणिज्य संघ भित्रको गन्जागोल आफुले बुझन नसकेर खातापाता फिर्ता गरेको जनाएको छ । उनले भ...












