उदयपुरमा खुकुरी प्रहार गरी एक महिलाको हत्या, हत्याको आरोपमा छिमेकी युवक पक्राउ
उदयपुर । उदयपुरको कटारी नगरपालिकामा ११ लखथुम्कामा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ । शनिबार बिहान स्थानीय २५ वर्षे विनोद भन्ने रोशन मगर छिमेकी ५० वर्षीया डोरकुमारी राउतको हत्या गरेको आरोपमा पक्राउ परेको छ ।
पक्राउ परेका मगरले मृतककै घरमा आई वादविवाद गरी घरको आगनमा लछार पछार पारी आगनबाट तल गोठमा लडाई आफ्नै साथमा रहेको खुकुरीले राउतको शरिरको विभिन्न भागमा प्रहार गरेको जिल्ला प्रहरी कार्याल...












