समाचार प्रभाव : औषधि उपचार वापतको रकमले अवकाश प्राप्त कर्मचारीमा केहि राहत
उदयपुर । उदयपुर सिमेन्ट उद्योगमा करिव डेढ दर्जन अवकाश प्राप्त कर्मचारीले औषधि उपचार वापतको रकम पाएका छन् । उदयपुरबाट संचालित नागरिक बहस डटकम अनलाइनमा २०७८ साल कात्र्तिक १ गते “ उदयपुर सिमेन्ट उद्योगका अवकाश प्राप्त कर्मचारी रित्तो हात घर फर्किंदै ” शिर्षकको समाचार प्रकाशनमा आएपछि उद्योगले उपदान र संचित विदा बाहेक औषधि उपचार वापतको रकम निकासा गरेको छ ।
२०७८ बैशाखदेखि असोज मसान्तसम्म अवकाश पाउनेमा ...













