यसरी भयो, प्रहरी कार्यालय भित्रै दोस्रो विवाह…..
उदयपुर । नेपालमा विवाहित महिला तथा पुरुषले दोस्रोपटक विवाह गरे वहुविवाहमा कार्वाही हुने कानुन छ । मुलुकी फौजदारी संहिता २०७४ अनुसार दोस्रो पटक गरे कानुनी कार्वाही सहित विवाह वदर गरिन्छ तर जिल्ला प्रहरी कार्यालय उदयपुरले नै एक दम्पतीको पुर्नविवाह गरिदिएको छ । विवाह एक साता अघिको भएको हो ।
प्रहरी कार्यालय भित्र नै दोस्रो पटक विवाह गर्ने भाग्यमानी जोडी हुन् रौतामाई गाउँपालिका ७ का गणेश खड्का र पूर...












