कृषि पेशालाई प्रविधि मैत्री बनाउनमा जोड दिनु पर्ने : मेयर चौधरी
उदयपुर । नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन सरकारले नयाँ प्रविधिको प्रयोगलाई जोड दिनु पर्ने त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए । त्रियुगा नगरपालिका कृषि विकास शाखाद्वारा संचालित ३ दिने नगर स्तरीय कृषि तालिममा यस्तो बताएका हुन् ।
निर्वाहमुखी खेती प्रणालीलाई अब व्यवसायिक बनाउने र त्यसका लागि सरकारले नयाँ प्रविधीको प्रयोगलाई विषेश महत्व दिनु पर्ने मेयर चौधरीले बताए ।
सरकारले अहिले सहजै कम ल...













