त्रियुगा नगरपालिकाद्वारा एलानी जग्गाको विवरण पेश गर्ने म्याद थप
उदयपुर । त्रियुगा नगरपालिका उदयपुुरले एलानी जग्गाको विवरण संकलन तथा अभिलेखिकरण पेश गर्ने म्याद थप गरेको सूचनामार्फत जानकारी गराएको छ । एलानी जग्गाको विवरण संकलन तथा अभिलेखिकरण पेश गर्न नगरपालिकाको कार्यसमितिको चैत्र १७ गते बसेको बैठकको निर्णयले चैत्र मसान्तसम्म म्याद थप गरिएको हो ।
नगरपालिकाभित्र विगत लामो समयदेखि वन क्षेत्र बाहेक एलानी, प्रति जग्गामा घर निर्माण तथा जग्गा जोतभोग गरी बसोबास गरिरहे...













