उदयपुरमा १ नम्बर प्रदेशस्तरीय महिला भलिवल प्रतियोगिता हुने
उदयपुर । १ नम्बर प्रदेसस्तरीय प्रथम उपमेयर कप भलिवल प्रतियोगिताको तयारी पुरा भएको छ । नगर यवा तथा खेलकुद विकास समिति त्रियुगा नगरपालिकाको संयोजन, जिल्ला भलिवल संघको प्राविधिक सहयोग तथा संयोजक युवा क्लवको समन्वयमा उदयपुर स्पोर्ट क्लवले आयोजना गरेको प्रतियोगिता १८ गतेसम्म सञ्चालन हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
जेठ १६ गतेबाट सुरु हुने प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजक समि...













