मिडिया काउन्सिलको बिरोध जनाउँदै मानवअधिकार भेला सम्पन्न
उदयपुर । मिडिया काउन्सिल विद्ययकको बिरोध तथा मानव अधिकार रक्षकहरुको सुरक्षा, पहिचान, सम्मान, अभिवृद्धि लगायतका १० बुँदे घोषणा पत्र जारी गर्दै मानव अधिकार रक्षक परिषद प्रदेशनं १ को भेला सम्पन्न भएको छ ।
उदयपुरको बेलका नगरपालिका परिषरमा शनिबार अवेर सम्पन्न परिषद् बैठक तथा भेलाले संबिधानको परिकल्पनाअनुसार पूर्ण प्रेस स्वतन्त्रता रहने गरी बिद्ययक परिमार्जन गर्न माग गरेको छ ।
बलिदानीपूर्ण सघर्षबाट बन...













