गाईघाटमा वृत्ति परामर्श तथा रोजगार मेला शुरु ( (२७ तस्विर सहित)
उदयपुर । त्रियुगा नगरपालिकाको आयोजनामा आज एक दिने वृत्ति परामर्श तथा रोजगार मेला शुरु भएको छ । त्रियुगा नगरपालिका, त्रियुगा उद्योग बाणिज्य संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुर, प्रधानमन्त्री रोजगार कार्यक्रमको आयोजनामा एक दिने मेला शुरु भएको हो ।
मेलामा विकास निर्माण, विद्यालय, होटल, कलकारखाना, फर्निचर उद्योग, व्युटीपार्लर लगायतका लागि २ सय ५० भन्दा बढीले रोजगार पाउने भएका छन् । मेलामा ...












