त्रियुगा नगरपालिकाले निवर्तमान महाप्रबन्धक पौडेललाई नागरिक अभिनन्दन गर्ने (अहिलेसम्मको महाप्रबन्धकहरुको कसको कार्यकाल कति ?)
उदयपुर , उदयपुर सिमेन्ट उद्योगको कुशल नेतृत्व गरेर नेपाल आयल निगमको कार्याकारी निर्देशकमा नियुक्त सुरेन्द्र कुमार पौडेललाई उदयपुरमा नागरिक अभिनन्दन गरिने भएको छ ।
चार बर्ष अघि उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धकको रुपमा उद्योग प्रवेस गरेर उद्योगलाई पुनजन्म दिएका पौडललाई त्रियुगा नगरपालिकाले नागरिक अभिनन्दन गर्न लागेको हो ।
त्रियुगा नगरपालिकाले माघ २ गते त्रियुगा नगरपालिका ६ शिव मन्दिरमा एक कार्य...











