जनप्रतिनिधि विकास र पत्रकारिता कार्याशाला गोष्ठी सम्पन्न
उदयपुर । उदयपुरमा जनप्रतिनिधि विकास र पत्रकारिता कार्याशाला गोष्ठी सम्पन्न भएको छ । प्रेस संगठन नेपाल उदयपुरको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । जनप्रतिनिधि र पत्रकार विच रहेको खालडलाई पुरेर आगामी दिनमा अगाडि वढ्न सकिने अधिकांश जनप्रतिनिधिहरुले बताएका थिए ।
जनप्रतिनिधिहरुका अनुसार १५ वर्षसम्म हुन नसकेका विकास निर्माणको कामहरु अहिलेको सरकारले दुई वर्षमा सम्पन्न गरेको जिकिर गरेका थिए । उनीहरु...













