अध्यक्ष गुरूङले बम बिस्फाेट हुँदा कार पूर्ण रूपमा क्षती भएकाे बताए। उनका अनुसार घरकाे तल्लाे तलामा ठूलाे क्षती भएकाे छ। विस्फाेटपछि आगलागी हुँदा क्षती बढी भएको स्थानीयको भनाई छ। घटनास्थलमा प्रहरीले अनुसन्धान थालेकाे छ।
विस्तृत विवरण आउन बाँकी छ।