उदयपुरगढी र रौतामाई उवा संघ जिल्ला उद्योग वाणिज्य संघ उदयपुरमा आवद्ध
उदयपुर । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरमा थप दुई उद्योग वाणिज्य संघ आवद्ध भएका छन् । उदयपुरगढी उद्योग वाणिज्य संघ नेपालटार र रौतामाई उद्योग वाणिज्य संघ मुर्कुची जिल्ला उद्योग वाणिज्य संघमा आवद्ध भएका छन् ।
संघको विद्यान परिच्छेद ३ को सदस्यता सम्बन्धिको दफा ६ को उपदफा (च) बमोजिम स्थानीयत तहमा शाखा वा उपशाखा सदस्य रहने व्यवस्था बमोजिम उदयपुरगढी र रौतामाई उद्योग वाणिज्य संघ जिल्लाको सदस्यमा आवद...













