उदयपुर सिमेन्ट उद्योगका ट्रेड युनियनहरुको दवावपछि उद्योग मन्त्री रिजाल उद्योगको अनुगमन गर्दै
उदयपुर - उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको अनुगमन गर्ने भएको छ । वर्षौदेखि घाटामा गएर टाँट पल्टने अवस्थामा पुगेको उद्योगको मन्त्री रिजालले विहिबार (आज) अनुगमन गर्ने कार्यक्रम रहेको छ ।कोइला अभावको बहानामा अधिकांश समय बन्द रहेको सिमेन्ट उद्योग धराशायी अवस्थामा छ । महिनामा बल्लतल्ल साता दिन सञ्चालन भइरहेको सिमेन्ट उद्योग चैत्र अन्तिम सातादेखि ...












