उदयपुर एक्स्पोमा आज सुवोध गौतम, प्रिती आले र श्याम राना मगरको प्रस्तुति रहने
उदयपुर – उदयपुर एक्स्पो (उदयपुर महोत्सव)को आज सातौं दिन चर्चित गायिका प्रिती आले, चर्चित हाँस्य कलाकार सुवोध गौतम (एकदुमे) र लोकदोहोरी गायक श्याम राना मगरहरुको समेत बेजोड प्रस्तुति रहने आयोजकले दिएको छ ।
“कृषि, वन, पर्यटन, कला संस्कृति, उद्योग र ब्यापार : उदयपुरको पहिचान र समृद्धिको आधार” भन्ने मुलनाराका जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा त्रियुगा नदी किनार त्रियुगा बसपार्कमा संचालित म...













