मदन भण्डारी राजमार्गको कालेपत्रे गुणस्तरहिन र मापदण्ड विपरित (भिडियो सहित)
उदयपुर, राष्ट्रिय गौरबको आयोजना अन्तर्गत मदन भण्डारी राजमार्ग कामकाज गुणस्तरहिन र मापदण्ड विपरित भएको स्थानीयहरुले गुनासो गरेका छन् । उदयपुरको सदरमुकाम खण्डमा हँुदै निर्माधिन निर्माण कार्य गुणस्तरहिन र मापदण्ड विपरित भएपछि स्थानीयले विरोध जनाएका छन् ।
त्रियुगा नगरपालिका–७ चुहाडे क्षेत्रमा आइतबारबाट सडक कालोपत्रेको काममा गुणस्तरहिन भएको स्थानीयले गुनासो गरेका छन् । मट्टीतेल, डढेको मोविल मिसाएर...










