अर्को माओवादी जन्मिन्छ, झन ठूलो लडाइँ हुने : प्रचण्ड (भिडियो सहित)
काठमाडौं, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्को माओवादीको जन्म हुन सक्ने बताएका छन् । पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले लेखेको ‘न्यायिक समिति : कार्यविधि र प्रक्रिया’ पुस्तक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
नेकपा अध्यक्ष प्रचण्डले शान्ति सम्झौताको मर्म विपरीत पुराना मुद्दाहरुलाई पुलिस कहाँ पठाउने र पक्राउ गर्न थालिएको भन्दै असन्तुष्टि जनाए । ‘हामीले शा...













