स्वार्थ पुरा गर्न उद्यमीलाई उचालेर घरेलु कार्यालयलाई जबरजस्ती विवादमा तान्न खोज्यो : कार्यालय प्रमुख साह

स्वार्थ पुरा गर्न उद्यमीलाई उचालेर घरेलु कार्यालयलाई जबरजस्ती विवादमा तान्न खोज्यो : कार्यालय प्रमुख साह
उदयपुर । घरेलु तथा साना उद्योग विकास समिति उदयपुरका प्रमुख शम्भु प्रसाद साहले व्यक्तिगत स्वार्थ पुरा गर्न उद्यमीहरुलाई उचालेर घरेलु कार्यालयलाई जबरजस्ती विवादमा तान्न खोजिएको आरोप पत्रकार सम्मेलन आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा कार्यालय प्रमुख साहले घुमाउरो अर्थमा केही व्यक्ति र केही मिडियाकर्मीहरुले आफ्नो र परिवारको स्वार्थ पुरा गर्न उद्यमीहरुलाई उचालेर घरेलु कार्यालयलाई विवादमा ल्याउन खोजेको...

राजेन्द्र महत्तोले कीर्ते हस्ताक्षर गरी बुझे आफ्नो पीएको तलब

राजेन्द्र महत्तोले कीर्ते हस्ताक्षर गरी बुझे आफ्नो पीएको तलब
काठमाडौं । गत फागुनदेखि असारसम्मको तलब राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा सांसद राजेन्द्र महतोले आफ्नो स्वकीय सचिवको तलब कीर्ते हस्ताक्षर गरी बुझेको उनका पीएले दाबी गरेका छन् । सांसद महतोले आफ्नो स्वकीय रवीन्द्र कुमार चौधरीले पाएको भन्दै आफैं हस्ताक्षर गरेर संसद सचिवालयमा बुझाएको चौधरीले बताएका छन् । यसरी सांसद महत्तोले आफ्नो नक्कली हस्ताक्षर गरेर तलब बुझेपछि स्वकीय सचिव चौधरीले राजीन...

१२ वर्षिय बालिका बलात्कार गरेको आरोपमा महरा पक्राउ

१२ वर्षिय बालिका बलात्कार गरेको आरोपमा महरा पक्राउ
सिरहा । सिरहामा एक १२ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । गोलबजार नगरपालिका–९ डण्डाटोलमका छिमेकी १२ वर्षिय बालिका बलात्कार गरेको आरोपमा सोही ठाउँका ३८ वर्षीय पोल्टु महरा पक्राउ परेका हुन् । छिमेकी १२ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा महरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक माधवराज खरेलल...

अवैध सुन काण्डमा पक्राउ परेका वडाध्यक्ष पूर्पक्षका लागि कारागार चलान

अवैध सुन काण्डमा पक्राउ परेका वडाध्यक्ष पूर्पक्षका लागि कारागार चलान
लहान । सिरहामा सुन सहित पक्राउ परेका वडाध्यक्ष सहित ६ जना कारागार चलान भएका छन् । एक किलो सात सय ५७ ग्राम सुनसहित पक्राउ परेका लहान नगरपालिका १९ का वडाध्यक्ष हकिम मियाँसहित ६ जना जेल चलान भएका हुन् । राजस्व चुहावट र विदेशी विनिमय अपचलनको मुद्दामा जिल्ला अदालत सिरहाको आदेशमा शुक्रबार उनीहरु पूर्वपक्षका लागि सिरहा कारागार चलान गरिएको हो । जिल्ला अदालत सिरहाका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासल...

मोटरसाइकल चोरेको आरोपमा तामाङ पक्राउ

मोटरसाइकल चोरेको आरोपमा तामाङ पक्राउ
उदयपुर , उदयपुर त्रियुगा नगरपालिका २ घर भई हाल काठमाण्डौमा बस्दै आएका ३५ वर्षिय गंगाबहादुर तामाङ मोटर साइकल चोरी गरेको आरोपमा पक्राउ परेका छन् । शनिबार बेलुका बुढानिलकण्ठ नगरपालिका १० कपनस्थित ह्यण्डबल ग्राउण्डबाट चोरी गरेको मोटरसाइकल सहित पक्राउ परेका हुन् । सोही ठाउँस्थित जाँच गर्ने क्रममा बा.९८ प ५०८६ नम्बरको मोटरसाइकल माण्डिखाटारबाट चोरी गरी ल्याउँदै गरेको अवस्थामा फेला पारी तामाङलाई महानगरीय...

त्रियुगा नगरपालिकाद्वारा ऐलानी जग्गाको विवरण संकलन गर्न कार्यालय स्थापना

त्रियुगा नगरपालिकाद्वारा ऐलानी जग्गाको विवरण संकलन गर्न कार्यालय स्थापना
उदयपुर । त्रियुगा नगरपालिका भित्र रहेका सार्वजनिक तथा ऐलानी जग्गाको विवरण संकलन गर्न छुट्टै कार्यालय आइतबार स्थापना गरेको छ । त्रियुगा नगरपालिका १२ पुरानो गाईघाटमा ऐलानी जग्गाको विवरण संकलन तथा अभिलेखिकरण र ब्यवस्थापन समितिको कार्यालयको नगर प्रमुख बलदेव चौधरीले एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरेको हो । त्रियुगा नगरपालिका क्षेत्र भित्रका ६० प्रतिशत घर धुरी ऐलानी तथा सार्वजनिक जग्गामा बसोबास गर्...

उदयपुरमा फेरी आगलागी, २२ लाख बराबरको क्षति

उदयपुरमा फेरी आगलागी, २२ लाख बराबरको क्षति
उदयपुर, उदयपुरको बेलका नगरपालिका १ अम्बासीका रबिन्द्रबहादुर कटुवालको घरमा आगलागी हुँदा करिब २२ लाख बराबरको क्षति भएको छ । आइतबार बिहान १ बजे कटुवालको पक्की घरमा विद्युत सर्टभई अचानक आगलागी हुँदा २१ लाख ९५ हजार बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीबाट कटुवालको बा.४०.प.३९४१ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल, घरमा रहेको किराना पसलको सामान, फनिर्चर, अन्य भाडा वर्तन र खाद्यान्न समे...

राजकीय सम्मानका साथ पूर्व अर्थ मन्त्री अधिकारीको अन्त्येष्टि, छोरीहरुले दिए दागबत्ती

राजकीय सम्मानका साथ पूर्व अर्थ मन्त्री अधिकारीको अन्त्येष्टि,  छोरीहरुले दिए दागबत्ती
काठमाडौँ — उपचारका क्रममा शनिबार राति निधन भएका नेकपाका नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको पशुपति आर्यघाटमा आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेता अधिकारीको पार्थिव शरीरमा उनका तीन छोरीहरु लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिए । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्ण...

सप्तरीको महुली पुलमा बस दुर्घटना, १३ जना घाइते

सप्तरीको महुली पुलमा बस दुर्घटना, १३ जना घाइते
सप्तरी, सप्तरीको महुली पुलमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । ना.६ ख ३१८९ नम्बरको यात्रु बस काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको अवस्थामा आइतबार बिहान साढे पाँच बजे दुर्घटना भएको थियो । फिफा डिलक्स बस दुर्घटना हुँदा चालक सहित १३ जना घाइते भएका छन् । चालकसहित २४ जना सवार बस अनियन्त्रित भई पुलबाट खसेर दुर्घटना भएको यात्रुृले बताए । दुर्घटनामा घाइते झापाको अनारमनी नगरपालिका–३ का ३० वर...

स्थानीय तहमा ब्रह्म लुट : जनप्रतिनिधिको दैनिक भत्ता १५ हजारसम्म

स्थानीय तहमा ब्रह्म लुट : जनप्रतिनिधिको दैनिक भत्ता १५ हजारसम्म
काठमाडौं, लेखापरीक्षकको कार्यालयले पहिलो पटक सम्पूर्ण स्थानीय सरकारको लेखापरीक्षण गर्दैछ जसमा अथाह अनियमितता देखिएको छ । गत वर्ष ६ र ७ वैशाखमा भिटामिन ए क्याप्सुल खुवाउने कार्यक्रम अनुगमन गर्न धनुषाको मिथिला नगरपालिकाबाट मेयर हरिनारायण महतो, उपमेयर ताराकुमारी बस्नेत, वडाध्यक्षलगायत १० जनाको टोली निस्कियो । त्यो अनुगमनका नाममा नगरपालिकाले दुई दिनको भत्ता स्वरूप जनही ३० हजार भुक्तानी दियो । ...