हावाहुरीमा ज्यान गुमाउनेको संख्या ३१ पुग्यो, मृतक परिवारलाई ३ लाख दिने प्रदेश सरकारको निर्णय

हावाहुरीमा ज्यान गुमाउनेको संख्या ३१ पुग्यो, मृतक परिवारलाई ३ लाख दिने प्रदेश सरकारको निर्णय
बारा । आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । ५ सय भन्दा बढी घाइते छन् । हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । ठूलो हताहती भएकाले कतिपय मृतकहरुको पहिचान हुन सकेको छैन । घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् । आइतबार राति हावाहुण्डरीबाट बारा, पर्स...

अवको थरूहट आन्दोलन सशक्त हुने

अवको थरूहट आन्दोलन सशक्त हुने
डि.एन चौधरी, उदयपुर । थारु कल्याणकारिणी सभा उदयपुरले अवको थरुहट आन्दोलन सशक्त हुने बताएका छन् । थाकस बेलका नगर कमिटीलाई सम्बोधन गर्दै थारु अगुवाहरुले यस्तो बताएका हुन् । आफ्नो हक अधिकारको लडाईमा सम्पूर्ण थारुहरु एक जुट भएर अगाडी बढ्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि तथा थाकस जिल्ला अध्यक्ष शिवकान्त चौधरीले बताए । उनले जातिय जनसंख्याको आधारमा राज्यका सवै क्षेत्रमा पूर्ण समानुपातिक ग्यारेन्टी गर्न ह...

जनमत पार्टीका जनसभा सिरहाको मिर्चैयामा हुने

जनमत पार्टीका जनसभा सिरहाको मिर्चैयामा हुने
राजेन्द्र महतो, लहान । नबगठित जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले पहिलो पटक जनसभा सिरहाको रामनगर मिर्चैयामा गर्ने भएको छ । जनसभाको तयारीको प्रचार प्रसार सुरु गर्दै मिर्चैयाको मोहन उच्च माध्यमिक विद्यालयको प्राङ्गनमा चैत्र ३० गते शनिबार बृहत्त जनसभा गर्न लागेको हो । पार्टी संयोजक राउतले सम्बोधन गर्ने उक्त जनसभामा मधेसको सबै जिल्लाबाट नेता तथा कार्यकर्ताहरुको ठूलो संख्यामा सहभागिता रहने पार्टी स्र...

दाईको दुवै हात छिनालेर भाई फरार

दाईको दुवै हात छिनालेर भाई फरार
खोटाङ । खोटाङमा एक युवकले आफ्नै दाजुको दुबै हात छिनालेर फरार भएका छन् । केपिलासगिढि गाँउपालिका ७ सुङदेलका २२ बर्षिय बालकुमार राईले आफ्नै दाई २५ वर्षिय अष्ट बहादुर राईको गएराति करिब १ बजे दुबै हात काटेर फरार भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घरायसी विवादका कारण घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरिएको छ । फरार रहेका बाल कुमारको खोजी कार्य शुरु गरिएको प्रहरी नायब उपरिक्षक राजकुमार के...

पुस्तकालयलाई जिवन्त दिन सके समृद्ध समाज निर्माण गर्न सकिने

पुस्तकालयलाई जिवन्त दिन सके समृद्ध समाज निर्माण गर्न सकिने
उदयपुर । एउटा मानिसको बिचारले समाज परिर्बतन हुन्छ त्यो बिचार जन्माउने थलो किताब हो, किताब पुस्तकालयमा पाईन्छ । पुस्तकले संसार चिनाउँछ । पुस्तकले मानिसको जीवन के हो बुझाउँछ । संसारमा भएको जति पनि अग्रगामी परिर्बतन पुस्तकको अध्यायनबाट सम्भब भएको हो । पुस्तकबाटै राज्य संचालन हुने र नीति नियम तथा रुपान्तरण त्यहि पुस्तकको अध्ययनले गर्दछ । मानिस पनि एक पुस्तक हो । अनि ज्ञानको भण्डार पनि हो । तर यसलाई प...

दिप प्रज्वलन गरी नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवस मनाए

दिप प्रज्वलन गरी नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवस मनाए
रिता राउत, उदयपुर । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ उदयपुर शाखाले शनिबार ६४ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा महासंघले गाईघाटको मेनचोकमा दिप प्रजलन गरि मनाएको हो । दिप प्रजलन कार्यक्रममा उदयपुरका अध्यक्ष भरत खड्काले विभिन्न ठाउँमा छरिएर रहेका पत्रकार, सञ्चारकर्मीका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूलाई शुभकामना व्यक्त गरेका थिए । अध्यक्ष खड्काका अनुसार नेपालमा ल...

उदयपुरमा खुकुरी प्रहारबाट एक जना घाईते

उदयपुरमा खुकुरी प्रहारबाट एक जना घाईते
उदयपुर । उदयपुरको बेलका नगरपालिका २ बानडाँडामा खुकुरी प्रहारबाट एक जना घाईते भएका छन । शनिबार दिउँसो १ बजेको समयमा स्थानिय सितु मान राईले आफ्नै घरमा बस्ने बुहारी बर्ष ३० की चन्दा राईसँग घरयासी ब्यावहारिक बिषयमा बिवादका क्रममा खुकुरी प्रहार गरी घाईते बनाएका थिए । घाइतेलाई उपचारको लागि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ भने खुकुरी प्रहार गर्ने सितु मान राईलाई प्रहरी चौकी भागलप...

उदयपुरमा माटोको ढिस्कोले पुरिएर एक जनाको घटना स्थलमै मृत्यु, दुई जना घाइते

उदयपुरमा माटोको ढिस्कोले पुरिएर एक जनाको घटना स्थलमै मृत्यु, दुई जना घाइते
उदयपुर । उदयपुरको कटारी नगरपालिका ११ मा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । सोलु करिडोरको ३२ केभिए प्रसारण लाइनका लागि हाइस्टेशन फलामको पोल गाड्न खाल्डो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेको थियो । माटोको ढिस्कोले पुरिएर सोही कम्पनीका कामदार स्थानीय २८ वर्षीय लीलाबहादुर विकको घटना स्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । घटनामा स्थानी...

सिरहामा एलपी ग्यास सिलिन्डर लिकेजबाट आगलागी, साढे दुई लाखको क्षति

सिरहामा एलपी ग्यास सिलिन्डर लिकेजबाट आगलागी, साढे दुई लाखको क्षति
राजेन्द्र महतो, लहान । सिरहाको कल्याणपुर नगरपालिका ११ मा शनिबार विहान एलपी ग्यास सिलिण्डरको रेगुलेटर लिकेज भई आगलागी हुँदा साढे दुई लाख बराबरको धनमाल जलेर नष्ट भउको छ । ज्ञान मण्डलको घरमा खाना पकाउँदै गरेको अवस्थामा एक्कासी एलपी ग्यास सिलिन्डरको रेगुलेटर लिकेज हुँदा आगलागी भएको थियो । मण्डलको घरमा रहेको लत्ताकपडा, ३ क्विन्टल चामल, काठको दराज, बाकस, टेबुल, १० हजार नगद, जग्गाको लालपुर्जा लगायतका ...

वनमा आगो सल्काउनेले नै अध्यक्षमाथि कुटपिट गरे

वनमा आगो सल्काउनेले नै अध्यक्षमाथि कुटपिट गरे
उदयपुर । उदयपुरमा एक सामुदायिक वन उपभोक्ता समूहका पूर्व उपाध्यक्षद्वारा वर्तमान अध्यक्षमाथि कुटपिट गरेको छ । त्रियुगा नगरपालिका १३ असारी सामुदायिक वन उपभोक्ता समुहका पूर्व उपाध्यक्षद्वारा विष्णुबहादुर थापा उर्फ मणिडनले वतर्मनमा अध्यक्ष ७२ वर्षिय वर्णलाल दाहालमाथि कुटपिट गरेपछि गम्भिर घाइते भएको गाईघाट डिभिजन वन कार्यालय जानकारी दिएको छ । गए शुक्रबार राती वनमा डढेलो लगाउँदै गरेको अवस्थामा पूर्व उप...