कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ
राजेन्द्र महतो, लहान । सिरहा को भगवानपुर गाउँपालिका–४ स्थित दशगजा मिनीबजारबाट नजिकबाट हतियार सहित प्रहरीले एक भारतीय नागरिकलाई बिहीवार राति पक्राउ गरेको छ । पक्राउ परेका भारतीय नागरिक राजेशकुमार यादव रहेको छ ।
भगवानपुर गाउँपालिका–४ बाट कटुवा पेस्तोल १ थान र पेस्तोलको खाली खोका १ राउण्ड साथबाट बिहीबार राति पक्राउ गरिएको हो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठाडी इनर्वा र सशस्त्र प्रहरी ...













