धरानलाई राजधानी बनाउन माग्दै विराटनगरमा प्रर्दशन
धरान । सुनसरीको धरान उपमहानगरपालिकालाई प्रदेश १ को राजधानी घोषणा गर्न माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ ।
आइतबार धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारीको नेतृत्वमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि र स्थानियवासीले विराटनगरस्थित प्रदेशसभा भवन अगाडि प्रदर्शन गरेका हुन् ।
प्रदेश राजधानीका लागि विराटनगर, इटहरी र धनकुटाबासीले आन्दोलन गरिरहेका बेला धरानवासी आन्दोल...













