काठमाण्डौ ।  सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर परकम्प गएको छ । शनिबार बिहान ८ बजेर ३७ मिनेट जाँदा ४ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ सालको  गोर्खा भस्कम्पकै परकम्प भएको पनि केन्द्रले जनाएको छ ।

गोर्खा भूकम्पपछि अहिलेसम्म ४५ हजार भन्दा धेरै परकम्प गइसकेका छन् ।

तपाईको प्रतिक्रिया