एक युवतीले दुई नागरिकता लिएको फेला (तस्विरसहित)

एक युवतीले दुई नागरिकता लिएको फेला (तस्विरसहित)
उदयपुर । उदयपुरमा एक व्यक्तिसँग दुई वटा नागरिकता रहेको फेला परेको छ । जिल्लाको कटारी नगरपालिका ४ स्थायी ठेगाना भएकी एक महिलाले वडा अध्यक्षको सिफारिसमा दोहोरो नागरिकता लिएकी छिन् । साबिक कटारी नगरपालिका ३ हाल कटारी नगरपालिका ४ गबुवा घर भएकी धनमाया राईले दोहोरो नागरिकता लिएको प्रमाण फेला पारेको छ । २०५२ साल वैशाख ४ गते जन्मिएकी दर्वजीत राई र मनसरि राईकी छोरी धनमायाले उदयपुर र सिन्धुली जिल्लाबाट भिन...

अवैध काठ सहित ट्याक्टर पक्राउ

अवैध काठ सहित ट्याक्टर पक्राउ
उदयपुर । उदयपुरमा अवैध काठ सहित एक ट्याक्टर पक्राउ परेको छ । त्रियुगा नगरपालिका ७ नमुना चौक र चुहाडे चौकको विच भाग काली खोलाबाट सखुवाको चिरान (बटम) लोड गरि ल्याउँदै गरेको काठ सहित स. १ त ६५०५ नम्बरको ट्याक्टर पक्राउ परेको छ । अस्थायी प्रहरी पोष्ट चुहाडेको गस्ती टोलीलाई देख्नासाथ ट्याक्टर चालक, अन्य मानिसहरु फरार रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेको काठ र ट्याक...

उदयपुरमा टिप्पर दुर्घटनामा एकको मृत्यु

उदयपुरमा टिप्पर दुर्घटनामा एकको मृत्यु
उदयपुर । उदयपुरमा टिप्पर दुर्घटनामा एक जनाको ज्यान गएको छ । आइतबार साढे नौ बजे राति कटारी नगरपालिका ११ सिद्धिचरण राजमार्ग घुर्मीबाट कटारी आउँदै गरको बा . ३ ख ४१३० नम्बरको टिप्पर आफै अनियन्त्रित भैई चालकको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सोलु नेता घर भएको अन्दाजी २२ वर्षिय सुजन भण्डारीको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरीका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जानकारी दिए । उनका अनु...

उदयपुरमा मापदण्ड विपरित खोला दोहन गर्ने दुई जेसिवी पक्राउ, जिल्ला बाहिर निकासी रोकिएन

उदयपुरमा मापदण्ड विपरित खोला दोहन गर्ने दुई जेसिवी पक्राउ, जिल्ला बाहिर निकासी रोकिएन
उदयपुर । उदयपुरको अधिकांश नदीनालामा ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन, सङ्कलन र बिक्री कार्यमा कानूनले तोकेको मापदण्डको ठाडो उल्लंघन भईरहेको छ । कानूनी प्रावधानको उल्लंघन गर्ने दुई जेसिवी र दुई ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । “त्रियुगा, बरुवा, बलान, ककरु, द्वार खोला, तावा खोला, वैद्यनाथ खोला, लामा खोला लगायतका खोलाहरु दिनदिनै नियम विपरित दोहन भैरहेको छ । प्रहरीले त्रियुगा नगरपालिका ...

प्रेस जगतलाई आघात पर्न गएको व्यक्त विचार फिर्ता लिन चाहन्छु :मेयर चौधरी

प्रेस जगतलाई आघात पर्न गएको व्यक्त विचार फिर्ता लिन चाहन्छु :मेयर चौधरी
इटहरी । इटहरी उपमहानगरपालिकाका मेयरद्वारिकलाल चौधरीले प्रेस जगतलाई आघात पर्न गएको व्यक्त विचार फिर्ता लिन चाहान्छु भन्दै विज्ञप्ती जारी गरेको छ । आईतबार एक सार्वजनिक रुपमा विज्ञप्ती जारी गदै सो धारणा व्यक्त गरेका हुन । उनले विज्ञप्तिमार्फत सञ्चार जगतप्रति चोट पुर्याउने आफ्नो मनसाय नभएको जनाएका छन् । उनले आफू प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको र प्रेस जगतलाई आघात पर्न गएकोमा दुःख व्यक्त गरेका...

उदयपुरमा १३ वर्षिय बालिका बलात्कृत

उदयपुरमा १३ वर्षिय बालिका बलात्कृत
उदयपुर । उदयपुरमा १३ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ४ शनिबारे बस्ने अन्दाजी ३६ वर्षिय युवक देव कुमार राई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । उनले खोटाङ खोटेहाङ गाउँपालिका दिप्लुङ घर भई हाल चौदण्डीगढी नगरपालिका ४ शनिबारेमा दिदी भिनाजुको बस्दै आएकी १३ वर्षिय बालिकालाई बलात्कारीले ललाई फकाई आफ्नो घरमा लगि जबरजस्ती...

मेयर द्धारिकालाल चौधरीलाई भव्य स्वागत

मेयर द्धारिकालाल चौधरीलाई भव्य स्वागत
काठमाडौँ । यति बेला इटहरीका मेयर द्धारिकालाल चौधरी चर्चाको शिखरमा छन । उनले आफु माथि लागेको आरोपको खन्डन गर्दै यो पित्त पत्रकारिता हो भनेका छन । विगत दुई बर्ष देखी बिराट अनुपाम नामक पत्रकारले उनको पाटिका सदस्य राम प्रसाद चौलागाईको निर्देशनमा आफुलाई हिलो छेप्ने काम गरिरहेको बताएका छन । इटहरीका मेयर द्वारिकलाल चौधरी ले काठमाडौ को एक अनलाइन टिभी सग कुरा गर्दै भुमाफिया ,खानेपा...

सुनकोशी नदीमा बगेर १२ वर्षिय बालकको मृत्यु

सुनकोशी नदीमा बगेर १२ वर्षिय बालकको मृत्यु
उदयपुर । सुनकोशी नदीमा बगेर एक १२ वािर्षय बालकको मृत्यु भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ३ का नबिन राईको छोरा १२ बर्षीय बिजय राईको सुनकोशी नदी तर्ने क्रममा नदीले बगाएर मृत्यु भएको छ । आफ्ना नातेदार उदयपुरको रुपाटार गाउँपालिका ५ खुमल्टार स्थित सैन बहादुर राईको घरमा गएको र शनिबार बिहान ९ बजेको समयमा घर फर्कने भनी हिडेका बालक बाटोमा पर्ने सुनकोशी नदी तर्ने क्रममा नदीले बगाई बेपत्ता भएको जिल्ल...

सिराहाका यी ८ अस्पताल र ६ पोलिक्लिनिक बन्द हुँदै

सिराहाका यी ८ अस्पताल र ६ पोलिक्लिनिक बन्द हुँदै
राजेन्द्र महत्तो, सिरहा । सिरहामा प्रकृया मिचेर सञ्चालन भइरहेका नीजि स्वास्थ्य संस्थाहरुलाई सात दिनभित्र बन्द गर्न जिल्ला स्वास्थ्य कार्यालय सिरहाले निर्देशन दिएको छ । नविकरणको लागि पटक–पटक ताकेता गर्दा पनि बलमिचाई गरेर सञ्चालन गरिरहेको भन्दै जिल्लाका ८ अस्पताल र ६ पोलिक्लिनिकलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिइएको हो । संस्था नविकरण नगरी सञ्चालन गर्नेहरुमा लहान लाइफ केयर हस्पिटल प्रा.लि. लहान...

चित्रकला प्रतियोगितामा स्ट्याण्डर्ड भिजनका विद्यार्थी निशान प्रथम

चित्रकला प्रतियोगितामा स्ट्याण्डर्ड भिजनका विद्यार्थी निशान प्रथम
उदयपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) त्रियुगा नगर समितिको आयोजनामा सम्पन्न चित्रकला प्रतियोगितामा स्ट्याण्डर्ड भिजन एकेडेमीका विद्यार्थी प्रथम र तृतिय स्थान हासिल गरेको छ भने ककनी मोडेल स्कुलका विद्यार्थीले द्वितिय स्थान हासिल गरेको छ । एनप्याब्सन त्रियुगा नगर समितिको वार्षिक कार्यक्रम अन्तर्गत ज्योति बोर्डिङ स्कूल बहेडवामा सम्पन्न चित्रकला प्रतियोगितामा स्ट...