आइतबार नेकपा (एस) उदयपुरको जिल्ला स्तरीय कर्यकर्ता भेला हुने
गाईघाट । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आइतबार जिल्ला स्तरीय कार्यकर्ता भेला हुने भएको छ । भदौं २ गतेबाट नेकपा एमालेबाट विद्रोह गर्दै माधव नेपाल र झलनाथ खनाल सहितले नेकपा एस निर्वाचन कार्यालयमा दर्ता गरेपछि जिल्ला जिल्लामा कार्यकर्ता भेलाको आयोजना गर्दै आएको छ ।
नेकपा एमाले माधव नेपालको समानान्तर कमिटीमा रहेका कार्यकर्तालाई गोलबन्द गर्ने उदेश्यले जिल्ला स्तरीय अगुवा कार्याकर्ता भेला...













