मेयरको दावी गर्दै गठबन्धनको पक्षमा माओवादी केन्द्र कटारीको निर्णय
कटारी । नेकपा माओवादी केन्द्र नगर कमिटी कटारीले कटारी नगरपालिकाको नगर प्रमुखको दाबी गर्दै गठबन्धनमा तालमेल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालयमा कमिटीको बैठकको निर्णयहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै पार्टीले गठबन्धन दलबीच उचित सन्तुलन गर्दै आत्मसम्मानका साथ तालमेल गर्ने निर्णय भएको जनाएको हो ।पत्रकार सम्मेलनमा वोल्दै नगर कमिटीका अध्यक्ष मणिराज दाहालले देशैभरीको गठबन्धनको मापदण्ड आईसके...













