पत्रकारको नाक भाँच्छु भन्ने मेयर चौधरीको किन समर्थन गरे दिल निशानी मगरले ?
चर्चित लेखक तथा बिष्लेशक दिल निशानी मगरले पत्रकारको नाक भाँच्न एक करोड छुट्टाएको छु भन्ने मेयरको समर्थन गरेका छन्। हेर्नुहोस् उनले सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटस:
ईटहरीमा मुकाम बनाएर बस्ने एउटा समुहले सार्वजानिक जगालाई आफूहरुको बनाउन भरपुर प्रयास गर्यो। तर त्यो प्रयासलाई मेयर द्वरिकलाल चौधरीले असफल बनाई दिए। अख्तियार लगाउछु भन्ने धम्की दिदै पटक-पटकको जगा हडप्ने प्रयासल...













