सुनकोशी नदीमा बगेर १२ वर्षिय बालकको मृत्यु

सुनकोशी नदीमा बगेर १२ वर्षिय बालकको मृत्यु
उदयपुर । सुनकोशी नदीमा बगेर एक १२ वािर्षय बालकको मृत्यु भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ३ का नबिन राईको छोरा १२ बर्षीय बिजय राईको सुनकोशी नदी तर्ने क्रममा नदीले बगाएर मृत्यु भएको छ । आफ्ना नातेदार उदयपुरको रुपाटार गाउँपालिका ५ खुमल्टार स्थित सैन बहादुर राईको घरमा गएको र शनिबार बिहान ९ बजेको समयमा घर फर्कने भनी हिडेका बालक बाटोमा पर्ने सुनकोशी नदी तर्ने क्रममा नदीले बगाई बेपत्ता भएको जिल्ल...

सिराहाका यी ८ अस्पताल र ६ पोलिक्लिनिक बन्द हुँदै

सिराहाका यी ८ अस्पताल र ६ पोलिक्लिनिक बन्द हुँदै
राजेन्द्र महत्तो, सिरहा । सिरहामा प्रकृया मिचेर सञ्चालन भइरहेका नीजि स्वास्थ्य संस्थाहरुलाई सात दिनभित्र बन्द गर्न जिल्ला स्वास्थ्य कार्यालय सिरहाले निर्देशन दिएको छ । नविकरणको लागि पटक–पटक ताकेता गर्दा पनि बलमिचाई गरेर सञ्चालन गरिरहेको भन्दै जिल्लाका ८ अस्पताल र ६ पोलिक्लिनिकलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिइएको हो । संस्था नविकरण नगरी सञ्चालन गर्नेहरुमा लहान लाइफ केयर हस्पिटल प्रा.लि. लहान...

चित्रकला प्रतियोगितामा स्ट्याण्डर्ड भिजनका विद्यार्थी निशान प्रथम

चित्रकला प्रतियोगितामा स्ट्याण्डर्ड भिजनका विद्यार्थी निशान प्रथम
उदयपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) त्रियुगा नगर समितिको आयोजनामा सम्पन्न चित्रकला प्रतियोगितामा स्ट्याण्डर्ड भिजन एकेडेमीका विद्यार्थी प्रथम र तृतिय स्थान हासिल गरेको छ भने ककनी मोडेल स्कुलका विद्यार्थीले द्वितिय स्थान हासिल गरेको छ । एनप्याब्सन त्रियुगा नगर समितिको वार्षिक कार्यक्रम अन्तर्गत ज्योति बोर्डिङ स्कूल बहेडवामा सम्पन्न चित्रकला प्रतियोगितामा स्ट...

उदयपुर दनुवारको अध्यक्षमा केदार

उदयपुर दनुवारको अध्यक्षमा केदार
उदयपुर । नेपाल दनुवार समाज उदयपुरको नेतृत्वमा केदार दनुवार चयन भएका छन् । त्रियुगा नगरपालिका ८ वैरनीमा शुक्रवार सम्पन्न प्रथम अधिबेशनले केदार दनुवारको नेतृत्वमा ११ सदस्य समिति चयन भएको छ । केदार त्रियुगा नगरपालिकाको कार्यपालिका सदस्य समेत हुन् । यस्तै उपाध्यक्ष गणेश दनुवार, सचिबमा सैनध्वज दनुवार, सहसचिवमा अमर बहादुर दनुवार, कोषाध्यक्षमा रन्जु दनुवार सहित ११ सदस्य कार्य समिति गठन गरिएको हो । कार्...

मेयर द्वारिकलाल चौधरीलाई प्रवासीको खुलापत्र

मेयर द्वारिकलाल चौधरीलाई प्रवासीको खुलापत्र
इटहरीका मेयर द्वारिकलाल चौधरी ज्यू यो प्रवासी इटहरीवासीको मलेशियादेखि नमस्कार । वैचारिक हिसावले तपाई र मेरो आस्था फरक छ । तपाई जुन पार्टीको नेता हो म फरक पार्टीको कार्यकर्ता । तर, तपाईलाई म लामो समयदेखि चिन्छु र तपाईका गतिविधिलाई तपाई शिक्षक हुँदैदेखि नियाल्दै आएको छु । त्यहि भएर अहिले तपाई देशैभर चर्चाको शिखरमा रहेका बेला मैले पनि केहि नलेखी रहन सकिनँ । मैले जतिबेला तपाईलाई...

पर्यटकको पर्खाईमा बहुआकृतिको पञ्चेश्वर गुफा (फोटो फिचर)

पर्यटकको पर्खाईमा बहुआकृतिको पञ्चेश्वर गुफा (फोटो फिचर)
सुखिलाल चौधरी, उदयपुर । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको हजारौँ वर्ष पुरानो बहुआकृतिको पञ्चेश्वर गुफा ओेझेलमा परेको छ । उचित व्यवस्थापन, संरक्षण र प्रचारप्रसारको अभावमा उदयपुरको त्रियुगा नगरपालिका १४ साउने बजारभन्दा २ किलोमिटर दक्षिण निपाने भीरमा बहुआकृतिसहितको पञ्चेश्वर गुफा ओझेलमा परेको हो । स्थानीयले वहुआकृतिसहितको गुफा दशकअघि फेला परे पनि आवश्यक प्रचार प्रसार र संरक्षणको अभावमा अहिलेसम्म आन्...

यस्तो छ प्रदेश १ को नीति तथा कार्यक्रम (पुर्ण पाठ सहित)

यस्तो छ प्रदेश १ को नीति तथा कार्यक्रम (पुर्ण पाठ सहित)
विराटनगर / प्रदेश १ को आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरिएको छ ।  बिहीबार दिउँसो तीन बजे बिराटनगरस्थित प्रदेश सभा बैठकमा प्रदेश प्रमुख प्रा.डा गोविन्दबहादुर तुम्बाहाङले १ घण्टा ३० मिनेटको समय खर्चदै नीति तथा कार्यक्रम पेश गरेका थिए । पेश गरिएको कार्यक्रमका अधिकांश विषयबस्तु गतवर्षकै निन्तरताका रुपमा रहेकाछन् । यस्तो छ  देश सरकारले प्रस्तुत गरेको ...

उदयपुरमा गाँजा सहित ६ जना पक्राउ

उदयपुरमा गाँजा सहित ६ जना पक्राउ
उदयपुर । उदयपुरमा लागूऔषध गाँजासहित ६ जना पक्राउ परेको छ । उदयपुरगढी गाउँपालिका ७ कोल्टेबाट लागुऔषध गाँजाको कारोवार गर्ने ६ जनालाई प्रहरीको टोलीले गएराती विशेष सुराकीको आधारमा पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीले बिक्रि बितरण भईरहेको भन्ने गोप्य सूचनाको आधारमा १ किलो गाँजा सहित रौतामाई गाउँपालिका ७ बस्ने बर्ष २२ को युवराज मगर सहित ६ जनालाई पक्राउ गरेको जानक...

रवि लामिछाने अन्तत उभिए मेयर चौधरीकै पक्षमा !

रवि लामिछाने अन्तत उभिए मेयर चौधरीकै पक्षमा !
काठमाडौ । इटहरी महानगरपलिकाका मेयर द्धारिकालाल चौधरीको अभिव्यक्तिका कारण हिजो देखि आज सम्म यहि विषयको चर्चा परिचर्चाले बजार तातेको छ । इटहरीका एक पत्रकारलाई ज्यान मार्नका लागी एक करोड छुट्याएको छु भन्ने उनको अभिव्यक्ति भाइरल भए पछि चौधरीको पक्ष र विपक्षमा बहस सुरु भएको हो । हिजो नै न्युज २४ टेलिभिजनको कार्यक्रम सिधा कुरा जनता सँगमा पत्रकार रवि लामिछाने सँगको अन्तावार्ता पछि ...

सिराहाको अधिकांश सरकारी कार्यालयमा सेवाग्राहीबाट घुस

सिराहाको अधिकांश सरकारी कार्यालयमा सेवाग्राहीबाट घुस
राजेन्द्र महतो, लाहान ।  सिरहा जिल्लाको अधिकांश सरकारी कार्यालयमा सरकारी सेवा लिन सेवाग्राहीले घुस नदिइए कामै बन्दैन् । उनीहरुले सामान्य भन्दा सामान्य काम गर्नु पर्दा पनि घुस तिर्नुपर्ने बाध्यता सिराहाका सरकारी कार्यालयहरुमा रहेको एक तथ्याङ्कले सार्वजनिक भएको छ । सिरहामा ६१ प्रतिशत सेवाग्राहीले सरकारी सेवा लिँदा घुस दिनु परेको तथ्यांक राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक गरेको हो । सिरहाका...