वडा कार्यालयद्वारा शैक्षिक सामग्री वितरण

वडा कार्यालयद्वारा शैक्षिक सामग्री वितरण
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ७ ले बुधबार आफ्ना मातहतका सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ । “छोरा र छोरीमा समानता, दाईजो होइन छोरीलाई क्षिक्षाको व्यवस्था” भन्ने नारा सहित शैक्षिक सामग्री वितरण गरेको हो । श्री पञ्चमी आधारभूत विद्यालयमा एक कार्यक्रमका विच वडाध्यक्ष तेजराज तिमल्सिनाको प्रमुख आथित्यतामा पुस्तक बोक्ने झोला, कपि कलम लगायतका श...

प्राविधिक शिक्षा आजको आवश्कता : नेता चौधरी

प्राविधिक शिक्षा आजको आवश्कता : नेता चौधरी
उदयपुर । पुरातनवादी, बुर्जुवा शिक्षाकै कारण पछाडि परिरहेकाले नेपालमा प्राविधिक शिक्षा आजको आवश्यकता रहेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का पोलिट व्यूरो सदस्य तथा प्रदेश नं. १ का अध्यक्ष बलदेव चौधरीले बताए । देश भरिका सम्र्पूण प्रगतिशिल, जनवादी तथा देशभक्त बिद्यार्थी एकजुट होओ भन्ने नाराका साथ नेकपा एस निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन उदयपुरको जिल्ला अधिवेशनको क्रममा...

उदयपुरमा २ सय ७६ शिक्षक दरबन्दी रिक्त

उदयपुरमा २ सय ७६ शिक्षक दरबन्दी रिक्त
उदयपुर । देशभरका सामुदायिक विद्यालयमा १७ हजार २ सय २७ जना शिक्षकको दरबन्दी खाली रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । केन्द्रले रिक्त शिक्षकको पदपूर्ति गर्न शिक्षक सेवा आयोगलाई आग्रह गरेको छ । केन्द्रको तथ्यांकअनुसार उदयपुरमा चैत्र मसान्तसम्मा २ सय ७६ शिक्षकको दरबन्दी रिक्त हुँदैछ । प्राथमिक विद्यालय तहमा २ सय ११ जना, निम्न माध्यमिक तहमा ४९ जना र माध्यमिक तहमा १६ जना शिक्षकको द...

एसईई र कक्षा १२ को परीक्षा स्थगित

एसईई र कक्षा १२ को परीक्षा स्थगित
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । ‘सरकारले पनि परीक्षा नचलाउ भनेको छ, कोभिड पनि बढेको बढ्यैछ, नियन्त्रणमा छैन, प...

तत्काल विद्यालय बन्द नगर्ने मन्त्रिपरिषद्को निर्णय

तत्काल विद्यालय बन्द नगर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले तत्काल शैक्षिक संस्था बन्द नगर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले तत्काल शैक्षिक संस्था बन्द नगर्ने र संक्रमण फैलन नदिन सचेताना अपनाउने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी०ले दोस्रो चरणको कोरोना महामारी रोक्नका लागि तीन साताका लागि विद्यालय बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरे को थियो । तर, बैठकले क...

उदयपुरका सामुदायिक तथा निजी विद्यालयले लडकाउनको समेत शुल्क असुल्दै

उदयपुरका सामुदायिक तथा निजी विद्यालयले लडकाउनको समेत शुल्क असुल्दै
उदयपुर । उदयपुरका अधिकांश विद्यालयले मनपरी शुल्क लिएको भन्दै अनेरास्ववियू उदयपुरले सम्बन्धित निकायहरुमा ज्ञापनपत्र बुझाएको छ । विद्यालयले मनपरी शुल्क लिएर बिद्यार्थी अविभावकबाट ढाँड भाच्ने गरी शुल्क लिनुको साथै लकडाउनको समयमा शैक्षिक संस्था बन्द भएको बेलाको समेत शुल्क लिएकोमा अनेरास्ववियू उदयपुरले गम्भिर आपत्ति जनाएको छ । अनेरास्ववियू उदयपुरले जिल्ला प्रशासन कार्यालय, त्रियुगा नगरपालिका, जिल्ला शि...

जनप्रेमी मावि रिस्कुको ५८ औं बार्षिक उत्सव तथा आम अभिभाबक भेला सम्पन्न

जनप्रेमी मावि रिस्कुको ५८ औं बार्षिक उत्सव तथा आम अभिभाबक भेला सम्पन्न
उदयपुर । जनप्रेमी माध्यमिक बिद्यालय रिस्कुको ५८ औं बर्षिक उत्सव तथा आम अभिभाबक भेला सम्पन्न भएको छ । उदयपुरको कटारी ७ मा रहेको जनप्रेमी माध्यमिक बिद्यालयमा शनिवार एक कार्यक्रममा बीच बार्षिक उत्सव तथा आम अभिभाबक भेला भब्यरूपमा सम्पन्न भएको हो ।कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठको प्रमुख अतिथिमा सम्पन्न भएको उक्त कार्यक्रममा पूर्व बिद्यार्थी प्रदीप ढुंगानाको अध्यक्षतामा १५ सदस्यीय पूर्व ब...

अनेरास्ववियू उदयपुरले “जनयुद्ध दिवस” वृक्षारोपन गरेर मनायो

अनेरास्ववियू उदयपुरले “जनयुद्ध दिवस” वृक्षारोपन गरेर मनायो
उदयपुर / अनेरास्ववियू उदयपुरले २६ औं जनयुद्ध दिवस वृक्षारोपन गरेर मनाएको छ । जिल्लाकै सबै भन्दा ठुलो क्याम्पस त्रियुगा बहुमुखि क्याम्पस मोतिगढामा वृक्षारोपन कार्यक्रम साथै जनयुद्ध दिवसको शुभकामना आदानप्रदान गरेर मनाइएको अनेरास्ववियू उदयपुरका अध्यक्ष बिमल कार्कीले जानकारी दिए । विगतका बर्षमा झै यो बर्ष पनि विभिन्न कार्यक्रम गरेर अनेरास्ववियूले जनयुद्ध दिवस मनाएको हो । कार्यक्रममा जनयुद्ध र जनआन्दोल...

सिर्वानीको कालिका माविमा कानून विषयको पढाई शुरु

सिर्वानीको कालिका माविमा कानून विषयको पढाई शुरु
उदयपुर । चौदण्डीगढी नगरपालिका ६ नं. वडा सिर्वानी स्थित कालिका माध्यामिक विद्यालयमा कानुन विषयको पढाई शुरु भएको छ । यसै वर्षबाट कक्षा ११ मा कानूनको अध्यापन गराईने भएको छ । शुक्रबार चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत सहित कानून विषयको कार्यक्रमको उद्घाटन गरेको छ । शिक्षा र स्वास्थ्य क्षेत्रलाई उत्तिकै प्राथमिक्तामा राखेर अगाडी बढेको नगरपालिकाले सोही ...

गरिव तथा विपन्न बालबालिकालाई सनराइज युथ संजालद्वारा शैक्षिक सामग्री वितरण

गरिव तथा विपन्न बालबालिकालाई सनराइज युथ संजालद्वारा शैक्षिक सामग्री वितरण
राजेन्द्र महतो, लहान । गरिव तथा विपन्न बालबालिकाहरुलाई सनराइज युथ संजालले सिरहाले दलित तथा गरीब बालबालिकाहरुलाई किताब, कापी, कलम तथा पढने साम्रगी वितरण गरी टीका लगाई दिएका थिए । सिरहा नगरपालिका ८ मैसोथा स्थित दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा सनराइज युथ सिरहा सञ्जालकी सह संस्थापिका शोभा शाह लगायत अन्य सदस्यहरुले दलित समुदायका करीब ५० जना बालबालिकाहरुलाई निधार टीका लगार्इ कापी, किताब र कलम वित...