उदयपुरमा ३३ हजार पाँच सय बालबालिकालाई ‘दादुरा’ बिरुद्धको खोप लगाईने

उदयपुरमा ३३ हजार पाँच सय बालबालिकालाई ‘दादुरा’ बिरुद्धको खोप लगाईने
राकेश नेपाली, उदयपुर । उदयपुरमा करिव ३३ हजार ५ सय ७८ जना बालबालिकाहरुलाई दादुरा र रुवेला विरुद्धको खोप लगाईने भएको छ । देशव्यापी कार्यक्रम अन्र्तगत उदयपुरमा पनि दादुरा र रुबेला बिरुद्धको खोप लगाईने भएको हो ।जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले बिहिबार एक कार्यक्रमको आयोजना गरि फागुन १ गतेदेखि खोप लगाउने कार्यक्रम रहेको जानकारी दिएको हो । आठ स्थानिय तहमा दुई चरणमा गरि खोप लगाईने कार्यक्रम रहेको खोप स...

चिनले दुई दिनमै बनायो १ हजार शैश्याको कोरोना भाइरस अस्पताल

चिनले दुई दिनमै  बनायो १ हजार शैश्याको कोरोना भाइरस अस्पताल
चीन — चीनले दुई दिनमै कोरोना भाइरस प्रभावितको उपचारका लागि अस्पताल बनाएको छ । चीनको हुवाङगाङ सहरमा एक हजार शय्याको अस्पताल पूर्ण रुपमा सञ्चालनमा आएको हो । अत्याधुनिक मेसिनहरुको प्रयोग गरेर रातारात अस्पताल बनाइएको हो। यो अस्पताल बुधबार बिहान साढे १० बज पूर्ण रुपमा सञ्चालनमा आएको छ। अस्पतालमा कोरोना भाइरस संक्रमित बिरामीलाई सारिएको छ।यस अस्पतालले २ हजार ३ सय कोराना भाइरस संक्रमित बिरामीहरुको उपचार ...

नेपालमा पनि खतरनाक कोरोना भाइरस संक्रमणको विरामी भेटियो

नेपालमा पनि खतरनाक कोरोना भाइरस संक्रमणको विरामी भेटियो
काठमाण्डौ । नेपालमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भईसकेको छ । यो भाइरसको संक्रमण चिनमा अध्ययन गरेर फर्केका एक विद्याथीमा देखा परेको छ । उनको उपचार पछि डिस्चार्ज गरिएको छ । तर अरु थप ३ जनालाई पनि यो भाइरसको संक्रमण भएको आशंका गरिएको छ ।उनीहरुबारे केही जानकारी खुलाइएको छैन । एक जना बिरामीलाई भने ग्राण्डी हस्पिटलबाट टेकु अस्पतालमा रेफर गरिएको छ । उनको उपचारका लागि छुट्टै ३ जना विशेषज्ञ डाक्टरको ...

पेट्रोलले जलेर गम्भीर घाइते पाठकलाई रकम अभावले उपचारमा समस्या

पेट्रोलले जलेर गम्भीर घाइते पाठकलाई रकम अभावले उपचारमा समस्या
उदयपुर । उदयपुरका एक ट्याक्टर चालक पेट्रोलले जलेर गम्भीर घाइते भएपछि रकम अभावले उपचार गर्न समस्या परेको छ । सुनसरीको इनरुवा स्थित एक ग्यारेजमा पुस १८ गते बिगे्रको ट्याक्टर मर्मत गर्ने क्रममा राति सुतेका बेला पेट्रोलको भाँडो घोप्टिएर लागेको आगोले जलेर गम्भीर घाइते रौतामाई गाउँपालिका ३ फार्सेका १८ वर्षीय हेमबहादुर पाठकको आर्थिक अभावका कारण उपचारमा समस्या परेको हो । सुतेका बेला पेट्रोलमा लागेको आगोल...

मृत्युशैय्यामा रहेका रिहानलाई पत्र

मृत्युशैय्यामा रहेका रिहानलाई पत्र
प्रिय रिहान धेरै धेरै सम्झना एवं प्यार। जब तिमी यो सुन्दर धरतिमा आयौ, हामीआफन्तहरुले खुसीयाली मनायौँ। तिमीलाई काखमा लिँदा मलाई पनि आनन्द आएको थियो। तिम्रो जन्मसँगसँगै न्यौपाने परिवारमा खुसीरुपी चरा भुर्र उडेर आयो र थुपुक्क बस्यो। तर त्यो सुनौला चरा केही क्षणमा नै भुर्र उडेर गयो। तिमी स्वस्थ जन्मिएका थियौ र स्वस्थ नै थियौ तर तिम्रो स्वास्थ्यमाथि चिकित्सकहरुले खेलवाड गरे र तिम्रो टाउकोमा...

रामदेवकहाँ प्रचण्ड पत्नी सीताको उपचार

रामदेवकहाँ प्रचण्ड पत्नी सीताको उपचार
काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालपत्नी सीता दाहाललाई उपचार गर्न भारतस्थित बाबा रामदेव आश्रममा पुर्‍याइएको छ । उनलाई उपचारका लागि हरिद्वारस्थित पतञ्जली योगपीठमा लगिएको सीताकी छोरी गंगा दाहालले सामाजिक संजालबाट जनाएकी छन् । उनले आयुर्वेदिक उपचारका लागि हरिद्धारस्थित योगपीठमा बाबा रामदेव र आचार्य बालकृष्णसँगै रहेको तस्वीरसमेत सार्वजनिक गरेकी छन् । उपचारका लागि नेकपा नेता मातृका यादव, छो...

एकै पटक ४ खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु

एकै पटक ४ खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु
इलाम । इलामको माङसेबुङमा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–४ सिमलटारस्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइले एकैपटक चारवटा खोप लगाइदिएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको हो ।उनलाई एकैपटक बीसीजी, एफआईटीभी, डीपीटी र पीभीसी खोप लगाइएको थियो । खोपका कारण स्वास्थ्यस्थिति नाजुक बन्दै गएपछि उनलाई विराटनगरस्थित न्युरो अस्पताल भर्ना गरिएको थियो । न्युरोमा स...

उदयपुरको शाहीखोलामा झाडापाखालाको महामारीले १५ जना विरामी

उदयपुरको शाहीखोलामा झाडापाखालाको महामारीले १५ जना विरामी
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका शाहीखोला बस्तीमा गएरातिदेखि फैलिएका अचानाकको झाडा–वान्ता प्रकोपले दर्जनबढी बिरामी परेका छन् । त्रियुगा नगरपालिका १६ मा पर्ने शाही खोलामा झाडापाखाको विरामी १५ जना पुगेको छ । बिरामी पर्नेहरु एकाघरका ६ जनासम्म रहेको त्रियुगा नगरपालिका १६ का वडाध्यक्ष मानबहादुर राईले बताए । वडाध्यक्ष राईका अनुसार बिहीबार विहान ६९ वर्षीय नरेन्द्र कार्कीबाट सुरु भएको झाडा–पखाला र ...

सुत्केरी विराटनगर अस्पतालमै ‘बन्धक’

सुत्केरी विराटनगर अस्पतालमै ‘बन्धक’
काठमाडौं । उपचारबापतको ३ लाख ५० हजार रुपैयाँ बुझाउन नसक्दा सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाकी ललितादेवी खंगले विराटनगरस्थित विराटनगर अस्पतालबाट डिस्चार्ज हुन पाएकी छिनन् । एक महिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन् ।विराटनगरस्थित जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टरमा दुई छोरी जन्माएपछि ललितालाई विराटनगर अस्पताल पुर¥याइएको थियो । नवजा...

उदयपुरमा गरिवीले सुत्केरी महिलाको मृत्यु, श्रीमान सम्पर्कविहीन

उदयपुरमा गरिवीले सुत्केरी महिलाको मृत्यु, श्रीमान सम्पर्कविहीन
सुखिलाल चौधरी, उदयपुर । सुत्केरी गराउन आईतबार विहान ६ बजे उदयपुर जिल्ला अस्पताल ल्याइएकी एक महिलाको गरिवीको कारण मृत्यु भएको छ । आइतबार बिहान अस्पताल भर्ना भएकी २६ वर्षीया सरिस्मा बुढाथोकीको सुत्केरी हुनुअगावै विहान १०ः३० बजे मृत्यु भएको थियो । स्वास्थ्य सम्बन्धी हक संविधानप्रदत्त मौलिक हक हो । नेपालको संविधानको धारा ३५ मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने ...