प्रदेश २ मा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश २ मा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुने सबैभन्दा बढी धनुषाका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुने धनुषाका २९, महोत्तरीमा १७ , सप्तरीमा १४, सर्लाहीका ७, सिरहाका ६ र रौतहटका ३ जना छन् । हिजो रौतहट...

भोजपुरको भुल्केका १ युवामा कोरोना देखियो

भोजपुरको भुल्केका १ युवामा कोरोना देखियो
भोजपुर । जिल्लाको रामप्रसाद राई गाउँपालिका ३ भुल्केका एक ३५ वर्षिय युवालाई स्वास्थ्य परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको छ । १५ दिन अगाडि सुनसरीको दुहबीबाट आएका युवा वडा कार्यालयको क्वारेन्टाइनमा बस्दै आएकोमा आरडिटी पोजेटिभ आएको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिईन् । क्वारेन्टाइनमा बसेको १४ दिन पुरा भएपछि बुधबार दुई पटक आरडिटी टेष्ट गर्दा दुवै पटक रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास...

नेपालकै पहिलो कोरोना हटस्पट भुल्केमा लागेको सिल ४० दिनपछि हट्यो

नेपालकै पहिलो कोरोना हटस्पट भुल्केमा लागेको सिल ४० दिनपछि हट्यो
उदयपुर । नेपालमै पहिलोपल्ट बढी संख्यामा कोरोना भाइरसको संक्रमण देखिएको उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित भुल्के गाउँमा स्थानीय प्रशासनले लगाउँदै आएको सिल ४० दिनपछि बुधवारबाट हटाएको छ । गत वैशाख ५ गते भुल्के स्थित नुरी मस्जितमा बस्दै आएका १२ जना जमातिमा कोरोना पोजिटिभ देखिएपछि १ नम्बर प्रदेश सरकारले भुल्के क्षेत्र कोरोनाको ’इपिसेन्टर’ बनेको भन्दै स्थानीय प्रशासनलाई सिल गर्न आदेश दिएको थियो । स...

नेपालमा कोरोना संक्रमित संख्या ९ सय १ पुग्यो, थप एक जनाको मृत्यु

नेपालमा कोरोना संक्रमित संख्या ९ सय १ पुग्यो, थप एक जनाको मृत्यु
काठमाडौं । नेपालमा बुधबार साँझ थप १५ जनामा संक्रमण पुष्टी भएसँगै एकैदिन १२९ जनामा कोरोना (कोभिड(१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै संख्‍यामा संक्रमित भेटिएका हुन् । योसँगै कुल संक्रमित संख्या ९०१ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार धरानको ...

सप्तरीमा थप दुई जना संक्रमित, संक्रमितको संख्या १७ पुग्यो

सप्तरीमा थप दुई जना संक्रमित, संक्रमितको संख्या १७ पुग्यो
राजविराज । सप्तरीमा बुधबार थप दुई जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । बोदे बर्साइन नगरपालिका र बिष्णुपुर गाउँपालिकाका पुरुष रहेका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा बोदे बर्साइनका ४७ वर्षीय र बिष्णुपुरका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले संक्रमि...

नेपालमा संक्रमितको संख्या ८८६ पुग्यो, कुन जिल्लामा कति संक्रमित ? (तथ्यांकसहित)

नेपालमा संक्रमितको संख्या ८८६ पुग्यो,  कुन जिल्लामा कति संक्रमित ? (तथ्यांकसहित)
काठमाडौं । बुधबारसम्म कोरोनाभाइरसको संक्रमण देशका ४७ जिल्लामा देखिएको छ। बुधबार रुकुम पूर्वमा समेत कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाभाइरस संक्रमण ४७ जिल्लामा पुगेको हो । हालसम्म सबैभन्दा बढी संक्रमित बाँकेमा १७० जना रहेका छन् भने त्यसपछि कपिलवस्तुमा १०९ जना र रौतहटमा १०७ जना रहेका छन् । बुधबार रौतहट, बाग्लुङ, मकवानपुर, झापा, बारा, सप्तरी, दाङ, सुर्खेत, बाँके, सिरहा र रूकुमपूर्वक...

उदयपुर भुल्केका ६५ वर्षिय हजुरआमाले जितिन कोरोना

उदयपुर भुल्केका ६५ वर्षिय हजुरआमाले जितिन कोरोना
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केका ६५ वर्षिय महिलासहित चार जना कोशी कोरोना विशेष अस्पतालबाट कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । कोरोना निको हुने चारै जना उदयपुर भुल्केका हुन । कोरोना निको हुनेमा ३ महिला र १ पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । भुल्केमा नातिनी र हजुरआमामा पनि कोरोना संक्रमण कोरोना निको हुनेमा ६५ वर्षिय सवि...

नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुग्यो
काठमाडौँ – नेपालमा थप ९० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले नेपालमा ९० संक्रमित थपिएका जानकारी दिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ । अहिलेसम्म नेपालमा १५५ जना कोरोना संक्रमित उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । पल्लिो चौबिस घण्टामा मात्रै ४३ जना डिस्चार्ज भएका छन् । उनीहरु मध्ये दुई जना महिला र बाँकी सबै पुरुष...

रौतहटमा थप २२ जनामा कोरोना संक्रमण

रौतहटमा थप २२ जनामा कोरोना संक्रमण
रौतहट — रौतहटको चार नगरपालिकामा मंगलबार थप २२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । जिल्लाको गौर, देवाही गोनाही, गरुडा र राजेदेवी नगरपालिकाकास्थित क्वारेन्टाइनमा बसेका २२ जनामा कोरोना पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसमेत जिल्लामा संक्रमितको संख्या ७० पुगेको छ । तीन जना उपचारपछि ठीक भएका छन् । सदरमुकाम गौरस्थित जुद्ध मावि क्वारेन्टाइनमा पहिलो पटक ७ जनामा संक्रमण दे...

पाँच दिनदेखि हराराई रहेका शिक्षक मृत अवस्थामा भेटिए

पाँच दिनदेखि हराराई रहेका शिक्षक मृत अवस्थामा भेटिए
उदयपुर – पाँच दिनयता हराईरहेका उदयपुर त्रियुगा नगरपालिका – १२ पुरानो गाईघाट घर भएका एक शिक्षक मंगलबार मृत अवस्थामा भेटिएका छन । स्थानीय ५५ बर्षीय ज्ञानबहादुर श्रेष्ठ त्रियुगा नगरपालिका – १३ स्थित भुसुने सामुदायिक वन क्षेत्रको रुखमा झुण्डिर मृत अवस्थामा भेटिएको प्रहरी उपरिक्षक बिरबहादुर बुढामगुले वताए । करमको रुखमा भोर्लाको लहराले घाटीमा पासो लगाई झुण्डि मृत्त अवस्थामा श्रेष्ठ भेटिएको उनले व...