उदयपुरमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५२ पुग्यो

उदयपुरमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५२ पुग्यो
उदयपुर ।  उदयपुरमा थप पाँच जनामा कोरोना संक्रमत देखिएको छ । जिल्ला स्वास्थ्य उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार त्रियुगा नगरपालिकामा २ जना, उदयपुरगढी, ताप्ली गाउँपालिका र कटारी नगरपालिकामा १–१ जनामा कोरोना संक्रमण देखिएको छ । उदयपुरबाट पछिल्लो चरण स्वाव नमुना संकलन गरी विराटनगरस्थित कोशी अस्पतालमा परिक्षण भएकोमा पाँच जनामा पुष्टि भएको हो । संक्रमितहरुको बारेमा स्वास्थ्य मन्त्रालयले आधिकारिक पुष्...

८१ देशमा कोरोनाको दोस्रो लहर, लकडाउन हटाउँदा जोखिम बढेको डब्ल्यूएचओको ठहर

८१ देशमा कोरोनाको दोस्रो लहर, लकडाउन हटाउँदा जोखिम बढेको डब्ल्यूएचओको ठहर
एजेन्सी । संसारका ८१ देशमा कोरोनाभाइरसको दोस्रो लहर उठेको छ । यसमा अमेरिका, इजराइल, स्विडेन, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश समावेश छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस गेब्रेयसेसले दक्षिण एशिया, मध्य पूर्व र अफ्रिकी देशको स्थिती थप चिन्ताजनक हुनसक्ने भन्दै चेतावनी जारी गरेको छ । टेड्रोसले धेरैजसो देशका अनलकका कारण कोरोनाको जोखिम बढेको ठहर गरेका छन् । यी देशमा पछिल्ल...

संसारभर कोरोना अब खतरनाक अवस्थामा पुग्यो : डब्ल्युएचओ

संसारभर कोरोना अब खतरनाक अवस्थामा पुग्यो : डब्ल्युएचओ
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरस संसारभर थप अवस्थामा पुग्ने चेतावनी दिएको छ । विभिन्न देशमा कोरोना संक्रमणको फरक फरक फेज चलिरहेको भन्दै डब्ल्युएचओले संसारभर कोरोना भाइरस संक्रमणले रफ्तार रुप लिएको जनाएको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानमले अहिले कोरोना संक्रमण फैलिँदो क्रममा रहेको र खतरनाक बनेको बताएका छन् । उनले कोरोना भाइरसको संक्रमण बढ्दो क्रम...

सिरहामा २६ जनाले कोरोना जितेर घर फर्के

सिरहामा २६ जनाले कोरोना जितेर घर फर्के
राजेन्द्र महतो, लहान । सिरहाका २६ जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई जितेका छन् । जिल्ला अस्पताल सिरहाको आईसोलेसनमा उपचाररत शुक्रबार कोरोना सङ्क्रमित २६ जना डिस्चार्ज भएका हुन् । सिरहाको सिरहा नगरपािलकाका १८, लहान नगरपालिकाका ५, भगवानपुर गाउँपालिकाका २ र नरहा गाउँपालिकाका १ जना गरी २६ जना कोरोना जितेर शुक्रबार घर फर्किएको अस्पतालका प्रमुख डा. सरविन्द मण्डलले बताएका छ्न। कोरोना जितेर घर फर्...

उदयपुरका थप २ जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज

उदयपुरका थप २ जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज
उदयपुर । विराटनगर स्थित कोशी कोरोना विशेष अस्पतालमा उपचाररत उदयपुरका थप २ जना शुक्रबार कारोनामुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै उदयपुरका ३५ जना संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा बेलका नगरपालिका ३ सप्तकोशी किनार एविसी टप्पुका ३५ वर्षिय महिला पवित्रा राई रहेकी छिन् । उनीसँगै संक्रमण पुष्टी हुने पुरुष अहिलेपनि उपचाररत रहेका छन् । उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेक...

लिला मदन पोलिक्लिनिकको लापरबाहीले मौसम खातुनको ज्यान गयो

लिला मदन पोलिक्लिनिकको लापरबाहीले मौसम खातुनको ज्यान गयो
राजेन्द्र महतो, लहान । सिरहाको लहानस्थित एक पोलिक्लिनिकमा अपरेशन गराउन आएकी एक महिलाको ज्यान गएको छ । पुर्व-पश्चिम राजमार्ग स्थित लहान नगरपालिका १ मा रहेको लिला मदन पोलिक्लिनिकका डाक्टरको लापरवाहीले एक महिलाको ज्यान गएको पीडित परिवारको आरोप रहेको छ । २५ दिन अघि सप्तरी खडक नगरपालिका ३ की अन्दाजी २३ वर्षिय मौसम खातुनले सोही पोलिक्लिनिकमा अपरेशन गरेर बच्चा जन्माएकी थिईन् । घाउमा टाँका लगाउने क्रममा ...

किन हुन्छ हृदयघात ? यस्ता छन केही कारण !

किन हुन्छ हृदयघात ? यस्ता छन केही कारण !
काठमाडौँ । गलत खानपान, भागदौड र विलासी जीवनमा चलिरहेको छ , आजको मानिसको जिन्दगी । त्यस्तै, कार्यलयमा घण्टौँ बसेर काम गर्ने , मोबाईल, ल्यापटपमा घण्टौँ समय बिचाउने, राति अबेरसम्म जाग्ने र विहान ढिलासम्म सुत्ने बानी नै भइसकेको छ । यस्तै जीवनशैलीका कारण व्यायाम गर्ने फुर्सद नै हुँदैन । जसका कारण शरीरमा अनावश्यक बोसो जम्मा भई रक्तनलीमा अवरोध खडा हुन्छ । जसले हृदयघातको समस्या निम्त्याउँछ । आममानिसमा उमे...

स्वास्थ्य जाँच गर्न सकिने एप बनाउन महाबिर पुनको आह्वान, खर्च आविष्कार केन्द्रले व्यहोर्ने

स्वास्थ्य जाँच गर्न सकिने एप बनाउन महाबिर पुनको आह्वान, खर्च आविष्कार केन्द्रले व्यहोर्ने
काठमाडौं । सामाजिक अभियान्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाबिर पुनले स्वास्थ्य सम्बन्धी एप बनाउन आह्वान गरेका छन् । पुनले चिकित्सकहरुको सल्लाहमा मोबाइल एप बनाउन आह्वान गर्दै त्यसका लागि आवश्यक खर्च आविष्कार केन्द्रले उपलब्ध गराउने घोषणा गरेका हुन् । उनका अनुसार एप बिरामी आफैले मुटुको धड्कन, शरीरको तापक्रम, रगतमा अक्सिजनको मात्रा र रक्तचाप नाप्न सक्ने किसिमको हुनुपर्नेछ । जुन विवरण ...

उदयपुरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४७ पुग्यो

उदयपुरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४७ पुग्यो
उदयपुर । उदयपुरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दिल्लीबाट ५ जना आएको मध्ये ४ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमित त्रियुगा नगरपालिका ४ का ३६,४६ र ४८ वर्षिय पुरुष र २८ वर्षिय महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । पुष्टी हुनेहरुमा सवै भारतको दिल्लीबाट लौकहा ठाडीबाट नेपाल प्रवेश गरेको त्रियुगा नगरपालिका ४ का वडाध्यक्ष सुभाष निरौलाले जानकारी...

कोरोना संक्रमणले पुरुषहरु नपुंसक बन्ने सम्भावना । अध्ययनको निष्कर्ष यस्तो ! (रिपोर्टसहित)

कोरोना संक्रमणले पुरुषहरु नपुंसक बन्ने सम्भावना । अध्ययनको निष्कर्ष यस्तो ! (रिपोर्टसहित)
एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण सबै उमेर समूहका व्यक्ति प्रभावित भएका छन् । अहिलेको भन्दा पनि भावि पुस्ताको चिन्तासमेत संक्रमणपछि व्यक्त हुन थालेको छ । कोरोना भाइरसको संक्रमणका कारण पुरुषको सेक्स हर्मोनमा ठूलो असर गरेको एक अध्ययनको निष्कर्ष छ । कोरोना संक्रमणपछि पुरुषहरु नपुंसक बनिरहेका छन् । संक्रमणले पुरुषको अण्डकोषमा समस्या हुने गरेको छ । उत्तेजनामा पनि कमी आएको पाइएको छ । चीन...