उदयपुरमा एकै पटक २३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय ९६ पुग्यो

उदयपुरमा एकै पटक २३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय ९६ पुग्यो
उदयपुर । उदयपुरको त्रियुगा र कटारी नगरपालिका सहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिकामा ५ महिला र ५ पुरुष, कटारी नगरपालिकामा ५ महिला र ८ पुरुष गरी २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । उदयपुर जिल्लाको हकमा अहिलेसम्म कै सवै भन्दा बढी कोरोना संक्रमित देखिएको यो पहिलो घटना हो । जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्...

उदयपुरमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि
उदयपुर । उदयपुरमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय गरी ६३ जनाको स्वाब संकलन गरेमा २६ र ४५ वर्षिय दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला अस्पताल बोक्सेका स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यालय उदयपुरका कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको हो । थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५३ महिलासहित १ स...

उदयपुरका साहसी ५ वर्षीया बालिका, जसले ६ दिनमै जितिन कोरोना

उदयपुरका साहसी ५ वर्षीया बालिका, जसले ६ दिनमै जितिन कोरोना
उदयपुर । उदयपुरका एक पाँच वर्षिय बालिका कोभिड–१९ भाइरसलाई पराजित गरेर घर फर्केकी छन् । उनी ६ दिन मै कोरोनालाई जितेर बुधबार घर फर्किएकी छिन् । रामपुर स्वास्थ्य चौकीका अहेव बुबा किशोर श्रेष्ठको कन्ट्राक्ट ट्रेसिङको आधारमा गत असोज २१ गते उनी र ३४ वर्षिय आमामा कोरोना संक्रमण देखिएको थियो । ५ वर्षिय बालिका र बुबा कोरोनामुक्त भएपनि आमा भने अझै चौदण्डीगढी नगरपालिका ६ सातधारेको उदयपुर कोभिड-१९ अस्...

बेल्टारमा ४ स्वास्थ्यकर्मी सहित ७ जनामा कोरोना पुष्टि

बेल्टारमा ४ स्वास्थ्यकर्मी सहित ७ जनामा कोरोना पुष्टि
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको स्वास्थ्य चौकी बेल्टारमा कार्यरत ४ स्वास्थ्यकर्मी सहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा स्वास्थ्य चौकीका ३० वर्षिय पुरुष, २५, ३७ र ३७ वर्षिय महिला हुन् । ३० वर्षिय पुरुष हेल्थ असिस्टेण्ट हुन भने अरु तीन जना महिला अनमी हुन् ।  स्वास्थ्य चौकीका चिकित्समा कोरोना देखिएपछि उनीहरु क्वारेन्टाइनमा रहेका थिए । यस्तै चौदण्डीगढी नगरपालिका २ का ...

सिन्धुलीका नेकपा केन्द्रीय सदस्य सहित २७ जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुलीका नेकपा केन्द्रीय सदस्य सहित २७ जनामा कोरोना संक्रमण पुष्टि
सिन्धुली । दुधौली नगरपालिकामा मंगलबार २७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । सेन्चुरी बैंकका ५ जना कर्मचारी र संघिय सांसद गणेश कुमार पहाडीको सम्पर्क आएका २२ जना र क्वारेन्टाईनमा रहेका अन्य ५ जना गरि २७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । संक्रमित हुनेमा नेकपाका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवार, नेकपा बाग्मति प्रदेश सदस्य डम्बर बहादुर...

उदयपुरको बेलकामा वडा सदस्य सहित थप ३ जनामा कोरोना संक्रमण पुष्टी

उदयपुरको बेलकामा वडा सदस्य सहित थप ३ जनामा कोरोना संक्रमण पुष्टी
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा वडा सदस्य सहित थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । दुई महिला र एक पुरुष गरि तीन जना संक्रमित भएको हो । असोज २२ गते ३२ जनाको स्वाब संकलन गरेको मध्ये २४ जनाको रिर्पोट आएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । उनका अनुसार रिर्पोट आएको मध्ये ४० वर्षिय पुरुष र २० युवती र २४ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । उनीहरुको सामाजि...

रौतामाई गाउँपालिकामा पहिलो पटक दुई महिलामा कोरोना पुष्टि

रौतामाई गाउँपालिकामा पहिलो पटक दुई महिलामा कोरोना पुष्टि
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकामा पहिलो चोटी दुई महिलामा कोरोना पोजिटिभ देखिएको छ । रौतामाई गाउँपालिका ७ को क्वारेन्टाइनमा रहेकी ४० र ४६ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको हो । असोज २२ गते मुर्कुचीमा लिएको १४ जनाको स्वाब मध्ये दुई जनामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । उनीहरुलाई प्रदेश नं. १ सामाजिक विकास मन्त्रालय अन्तर्गत स्थापित प्रदेश ज...

उदयपुरमा एक डाक्टरलाई कोरोना संक्रमण पुष्टि

उदयपुरमा एक डाक्टरलाई कोरोना संक्रमण पुष्टि
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ६ स्थित बेल्टार स्वास्थ्य चौकीका २६ वर्षिय डाक्टरलाई कोरोना पोजिटिभ देखिएको छ । प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले कोरोना संक्रमण पुष्टि गरेको स्वास्थ्य कार्यलय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । तीन दिन अघि काठमाडौंबाट आएर सेल्फ क्वारेन्टाइनमा बसेका थिए । यस्तै जिल्ला अस्पताल गाईघाटका डाक्टर सह...

उदयपुर जिल्ला अस्पतालमा इमरजेन्सी र प्रसूति बाहेकका सबै सेवा बन्द

उदयपुर जिल्ला अस्पतालमा इमरजेन्सी र प्रसूति बाहेकका सबै सेवा बन्द
उदयपुर । उदयपुरको सदरमुकाम स्थित जिल्ला अस्पताल बोक्सेका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि आइतबारबाट इमरजेन्सी र प्रसूति सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रदेश नं. १ विराटनगरबाट प्राप्त पिसिआर रिर्पोट अनुसार जिल्ला अस्पतालका ४८ वर्षिष पुरुष रेडियोग्राफीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक र प्रसूति सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको अस्पतालका न...

उदयपुरमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ सय ४३ पुग्यो

उदयपुरमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ सय ४३ पुग्यो
उदयपुर । उदयपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्रियुगा नगरपालिका १० का दुई पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमण हुनेमा ३५ र ४८ वर्षिय पुरुष र ३७ वर्षिय महिला रहेको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । ३५ वर्षिय पुरुष त्रियुगा नगरपालिकाका कर्मचारी हुन भने ४८ वर्षिय पुरुष जिल्ला अस्पताल गाईघाटका प्राविधिक फाँटका कर्मचारी हुन् । यस्तै ३७ ...