बजारमा ग्यासको कृतिम अभाव सिर्जना गरि कालाबजारी
उदयपुर / उदयपुरको सदरमुकाम गाईघाट रहेको ग्यास डिलरले ग्यास लुकाई कृति अभाव सिर्जना गरी कालाबारी गर्ने गरेको भेटिएको छ । बजारमा डेढ महिला यता ग्यासको कृतिम अभाव सिर्जना गरेको जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले गाईघाट बजारको ग्यास डिलरहरुमा बिहिवार छड्के अनुगमन गरेको हो ।
जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत खेमराज थापा नेतृत्वमा भएको बजार अनुगमनमा १२०० ग्यास आयत हुनु पर...













