बाँसमै हेलेर कमाउँछ गाँस
उदयपुर, सप्तकोसी नदी किनारामा बसोबास गर्ने सर्बसाधारणको प्रमुख पेसा नै बाँसको व्यापार बनेको छ । घरको कमजोर आर्थिक अवस्था र परम्परागत कृषी पेसाबाट हुने सानु आम्दानीले परिवारको खर्च धान्न नसकेपछि उनीहरुले ज्यान जोखिममा राखेर सप्तकोसीको बाटोबाट बाँसको ब्यापार गर्दै आएका हुन् ।
उनीहरु उदयपुर, खोटाङ्ग, भोजपुर र सुनसरी जिल्लाको सिमा क्षेत्र भएर बग्ने सप्तकोसी नदीमा पाहाडि क्षेत्रबाट बाँस बगाएर सुनसरीको...













