कोशी ब्यारेजको ढोका बन्द गर्न भारतको दबाब
काठमाडौं । भारतको बिहार राज्य जलमग्न भएपछि भारतले शप्तकोशी ब्यारेजको ढोका बन्द गर्न दबाब दिएको छ ।
अहिले ब्यारेजको ५६ मध्ये ३७ ढोका खोलिएको ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए । सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीका अनुसार बिहारमा पानी–पानी भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको हो ।
साामान्यतः एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मापन गरिने ...












