उदयपुर । विगत तीन दिन देखिको लगातारको बार्षाका कारण देशै भरी जनजीवन त्रसित भएको छ । उदयपुर सदरमुकाम गाईघाट लगायत जिल्लाका अधिकांश स्थान जलमग्न भएको छ भने उदयपुरको बेलका नगरपालिका १,२ र ३ मा पानीको सतह बढ्ने क्रममा रहेकाले डुवानको समस्या उच्च रहेको छ । गाईघाट आसपासका क्षेत्रमा पानीको सतह बढ्दा बस्ती नै डुवानमा परेको छ ।

तस्विररू सहित

 

 

 

तपाईको प्रतिक्रिया