नेपाल भ्रमण वर्षलाई लक्षित गरी स्मारिका प्रकाशन
उदयपुर । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कर्मचारी मिलन केन्द्र उदयपुरले जिल्लाका ८ वटै स्थानीय तहका पर्यटकिय क्षेत्रलाई समेटेर स्मारिका प्रकाशन गरेको छ ।
स्थानीय पर्यटकिय क्षेत्रको पहिचान र प्रर्वद्धन गर्ने उदेश्यले मिलन केन्द्रले आफ्नो स्मारिकामा जिल्लाका प्रमुख पर्यटकिय क्षेत्रहरुलाई समेटेको हो । स्मारिकाको पहिलो भागमा सरकारले पर्यटकिय क्षेत्रकोरुपमा अघि बढाउने गरी घोषणा गरेको प्रमुख १ सय ...













