द उदयपुर मिट मार्टको दशै अफर

द उदयपुर मिट मार्टको दशै अफर
काठमाडौं। द उदयपुर मिट मार्टले दशैलाई लक्षित गरि मासुमा दशैं अफर ल्याएको छ । मनमुरी कृषि सहकारीमा संचालित द उदयपुर मिट मार्टले दशैंमा लोकल खसी, कुखुरा, हाँस, कालिज लगायतको मासु होम डेलिभरि गर्ने भएको छ। काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ८ स्थित गोठाटारको कृषी उपज बजारमा संचालनमा रहेको द उदयपुर मिट मार्टले नजिकिदै बडादशै र चाडपर्वलाई लक्षित गरी सुलभ र सुपथ मूल्यमा दशै अफर ल्याको हो। उदयपुर...

नेपाल भित्रिएको रेल सञ्चालन अन्योलमा

नेपाल भित्रिएको रेल सञ्चालन अन्योलमा
काठमाडौं / जनकपुर–जयनगर रुटमा भारतबाट केही समयअगाडि ल्याइएको रेल सञ्चालन अन्योलमा परेको छ । निकै तामझामका साथ रेल भित्र्याइएको भए पनि त्यसको नियमित सञ्चालन हुने बारेमा अन्योल छाएको हो । रेल सञ्चालनका लागि रेलको इन्जिन र डिब्बा भारतबाट ल्याइएको छ भने लिकलगायत सबै पूर्वाधार तयार भइसकेका छन् । तर, प्राविधिक तथा प्रशासनिक कर्मचारीको अभाव र भौतिक संरचना मर्मत गर्न बाँकी रहेकाले रेल सञ्चालन हुन नसकेक...

उदयपुरमा सशस्त्र प्रहरीले २ लाख ६६ बराबरको अन्तः शुल्क स्टिकर र विल विजक नभएको सामान बरामद

उदयपुरमा सशस्त्र प्रहरीले २ लाख ६६ बराबरको अन्तः शुल्क स्टिकर र विल विजक नभएको सामान बरामद
उदयपुर । उदयपुरमा सशस्त्र प्रहरीले करिव २ लाख ६६ हजार बराबरको अन्तः शुल्क स्टिकर र विल विजक नभएको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं.५ गण हे.क्वा.त्रियुगा उदयपुरबाट खटिगएको मोवाईल गस्ती टोलीले बुधबार त्रियुगा नगरपालिका ६ लालपत्ताबाट उक्त मूल्य बराबरको सामान बरामद गरेको हो । सिरहाको लाहानबाट गाईघाट तर्फ आउँदै गरेको बा.५ ख ५२६२ नम्बरको हाईस गाडीलाई चेकजाँच गर्ने क्रममा अन्तः शुल्क स्...

कागजपत्र विनाको करिव ११ लाख बराबरको जडीबुटी तथा वनस्पति पक्राउ

कागजपत्र विनाको करिव ११ लाख बराबरको जडीबुटी तथा वनस्पति पक्राउ
उदयपुर । उदयपुरमा कागजपत्र विनाको करिव ११ लाख बराबरको जडीबुटी तथा वनस्पति पक्राउ परेको छ । मंगलबार साँझ ६ः३० बजेको समयमा रौतामाई गाउँपालिका ७ भुट्टारबाट मुर्कुची तर्फ ल्याउँदै गरेको कागज पत्र विनाको जडीबुटी तथा वनस्पति सहित बा १३ च ५६४९ नम्बरको बोलेरो र स १ त ४५१८ नम्बरको ट्याक्टर पक्राउ परेको छ । अन्दाजी मूल्य १० लाख ६२ हजार बराबरको धसिङ्ग्रेको ३५४ केजी तेल बोलेरोबाट बरामद भएको छ । ८० केजी तेज...

खोटाङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेटमा व्यापक अनियमितता

खोटाङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेटमा व्यापक अनियमितता
खोटाङ / सुन्तला ब्लक क्षेत्र विस्तार कार्यक्रमको बजेट हिनामिना भएपछि सार्वजनिक सुनवाई गर्दै दिप्रुङ चुईचुम्मा गाउँपालिका । खोटाङ- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेटमा व्यापक अनियमितता भएको पाईएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकास्थित वडा नम्बर–१ याम्खा, वडा नम्बर–२ डाडाँगाउँ र वडा नम्बर–३ छोरम्बुलाई समेट्ने गरि सुन्तला ब्लक क्षेत्र विस्तार कार्यक्रमको बजेटमा अनियमितता भएको पाईएको हो ।...

नेपाल आयल निगममा २ अर्बको अर्को जग्गा प्रकरण, घुस फिर्ता गर्नुपर्दा हाकिमलाई छटपटी

नेपाल आयल निगममा २ अर्बको अर्को जग्गा प्रकरण, घुस फिर्ता गर्नुपर्दा हाकिमलाई छटपटी
काठमाडौं । नेपाल आयल निगमले गण्डकी प्रदेशको ३५ दिनसम्मको माग धान्नेगरी पेट्रोलियम पदार्थको भण्डारण क्षमता विस्तार गर्ने भएको छ । पोखराको गगनगौंडामा रहेको निगमको डिपोलाई नै सदुपयोग गरी इन्धन भण्डारण बनाउने प्रक्रिया अगाडि बढाएको छ । निगमकै डिपो रहेको जग्गामा इन्धन भण्डारण क्षमता विस्तार गर्न लागेपछि भूमाफिया र निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईसहितको समूह तिल्मिलाएको छ । पोखराको गगनगौंडा ...

अमेरिकाबाट फरक क्षमता भएका परिवारलाई नगद सहयोग

अमेरिकाबाट फरक क्षमता भएका परिवारलाई नगद सहयोग
 उदयपुर । अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने नेपालीहरुले कोरोना भाइरस (कोभीड-१९) बाट बच्न नेपाल सरकारले जारी गरेको लक डाउनको समयमा समस्यामा परेका नागरिकलाई नगद सहयोग गरेका छन। अमेरिकाको न्यूयोर्क बस्ने शान्ति गुरुङको संयोजकत्वमा लक डाउनको समयमा अपांगता अशक्त (फरक क्षमता) भएका सुन्दरीजलको दृष्टि विहीन संघर्षशील अपांगता वृद्धाश्रम आमाको घर नेपाल बस्ने १४ परिवारका ४३ जनालाई नगद ८० हजार सहयोग गरिएको ...

अतिविपन्न एक सय २० मुसहर परिवारलाई राहत

अतिविपन्न एक सय २० मुसहर परिवारलाई राहत
उदयपुर । उदयपुरमा अतिविपन्न एक सय २० मुसहर परिवारलाई राहत सामग्री वितरण गरिएको छ । युएनडिपी, युएनएफपिए, युएनओपिएस र युएन ओमन नेपाल कर्मचारी एशोसिएसनको सहयोग र अमुर्त एफ.एम प्रालिको संयोजनमा उदयपुरका एक सय २० महिला (परिवारलाई) मंगलबार राहात सामाग्री हस्ताणतरण गरिएको छ । त्रियुगा नगरपालिका ९ र १२ नं. वडाका गर्भवती, सुत्केरी, एकल महिला, अशक्त, दिर्घरोगी, सा-साना बालबालिका भएका एक सय २० जना परिवारलाई...

व्यापक अनियमितता भएको भन्दै मिर्चैया नगरपालिका विरुद्ध स्थानीयबासीद्वारा विरोध प्रदर्शन

व्यापक अनियमितता भएको भन्दै मिर्चैया नगरपालिका विरुद्ध स्थानीयबासीद्वारा विरोध प्रदर्शन
लहान । सिरहाको मिर्चैया नगरपालिका विरुद्ध विभिन्न राजनीतिक दलद्वारा गठित सर्वदलीय संयुक्त संघर्ष समितिले शुक्रबार मिर्चैयामा विरोध प्रदर्शन गरेका छन । नगरपालिकामा व्यापक भ्रष्टाचार र अनियमितता भएको भन्दै स्थानीयबासीहरुले विरोध प्रदर्शन गरेका हुन् । नगरपालिका विरुद्ध प्रदर्शनकारीहरुले मिर्चैयाको विभिन्न भागमा र्याली प्रदर्शन गरि विरोध गरेका छन् । मिर्चैयाको संस्था चोकबाट निस्केको हजारौंको संख्यामा...

उदयपुरमा राजश्व छली गरेर ल्याएको सामान सहित दुई जना पक्राउ

उदयपुरमा राजश्व छली गरेर ल्याएको सामान सहित दुई जना पक्राउ
उदयपुर । कटारी नगरपालिका १ बेलस्रोतबाट राजश्व छली गरेर ल्याएको सामान सहित दुई जना पक्राउ परेकोछ । जिल्ला प्रहरी कार्यालय उदयपुरको अबैध रुपमा हुने चोरी निकासी नियन्त्रण गर्ने अभियान अन्तर्गत सिरहाको मिर्चैयाबाट कटारी तर्फ आउँदै गरेको प्रदेश–२–०१–००१–च ०१४८ नम्बरको बलेरो पिक अप भेनलाई प्रहरी चौकी बेलस्रोतबाट खटिएको बिशेष प्रहरी टोलीले चेक जाचँ गर्दा राजश्व छली गरी ल्याएको अबैध यूरिया र सुर्ती सहित ...