लहानका ८ जनामा कोरोना संक्रमण, सिरहामा संक्रमितको संख्या २५ पुग्यो
राजेन्द्र महतो, लहान । सिरहामा थप ११ जनामा कोरोना पुष्टी भएको छ ।
लहानमा नगरपालिका स्थित जेएस मुरारका क्याम्पसको क्वाराइनटाइनमा ३ जना , पडरियामा ५ , धनगडीमाई नगरपालिकामा २ र कल्याणपुर नगरपालिकामा १ गरी जम्मा ११ जना कोरोना संक्रमित फेला परेको सिरहा जिल्ला अधिकारी सरोज प्रसाद गुरागाँइले बताएका छ्न।
धनगढीमाई नगरपालिका वडा नं. १ र ११ का २ जना पुरुषको कोरोना पोजेटिभ रहेका छन।
लहान नगरपालिका वडा नं. ...







