त्रियुगा नगरपालिकामा डिजिटल सूचना पाटी जडान
उदयपुर, जनतालाई सूसुचित गर्ने उद्देश्यले त्रियुगा नगरपालिकाले डिजिटल सूचनापाटी जडान गरेको छ । सूशासनमा टेवा पुगोस भनेर नगरपालिकाको गेटमा सूचना पाटी जडान गरिएको हो ।
सूचनापाटीमा नगरपालिकाको फोन नम्बर, दैनिक तापक्रम र विभिन्न सूचनाहरु हेर्न पाईन्छ । दुई वटा सूचना वोड करिब तिनलाखमा लागतमा डिजिटल सूचनापार्टी राखिएको त्रियुगा नगरपालिकाका सूचना अधिकारी विश्वजीत राईले बताए । ‘नगरपालिकाको सबै सूचना ...











