समृद्धका लागि गोठ देखि ओठ सम्म स्वच्छ दुग्ध उत्पादन गर्नु पर्नेमा जोड

समृद्धका लागि गोठ देखि ओठ सम्म स्वच्छ दुग्ध उत्पादन गर्नु पर्नेमा जोड
उदयपुर, त्रियुगा नगरपालिकाको नगर प्रमुख बलदेव चौधरीले दुग्ध उत्पादन गरेर बिक्रि गर्नु भन्दा त्यसलाई प्रशोधन गर्न सके किसानले राम्रो मुल्या पाउने बताए । दुग्ध उत्पादन गर्ने किसानहरुको लागि नगरपालिकाले चिलिङ्ग भ्याट स्थापना गर्न लागेको जानकारी दिए । त्रियुगा नगरपालिका– १० बोक्से बाँसबारीस्थित किसान डेरीको भवन शिल्यान्यास गर्दै शुक्रवार नगर प्रमुख चौधरीले सो बताएका हुन । नगरलाई समृद्ध बनाउन प्रत्येक...

जनप्रतिनिधिको आरोप : विकास निर्माणको काममा अख्तियार बाधक

जनप्रतिनिधिको आरोप : विकास निर्माणको काममा अख्तियार बाधक
उदयपुर, देशको विकास निर्माणको काममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाधक रहेको उदयपुरमा आयोजित एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महोत्तरीले शुक्रबार सदरमुकाम गाईघाटमा जिल्लाका सबै स्थानीय तहका वडाध्यक्षहरुको सहभागितामा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन’ विषयक कार्यक्रममा वडाध्यक्षहरुले विकास निर्माणमा आयोग वाधक बन्दै गएको आर...

उदयपुरमा शनिबार अमूर्त म्युजिकल इभेन्ट हुने

उदयपुरमा शनिबार अमूर्त म्युजिकल इभेन्ट हुने
उदयपुर, उदयपुरमा अमूर्त म्युजिकल इभेन्ट हुने भएको छ । अमूर्त एफ.एम.को ११ औं वार्षिक उत्सवको आयोजनामा शनिबार विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरि म्यूजिकल इभेन्ट हुने भएको छ । कार्यक्रम पिपल चौकमा दिउँसो ४ः४५ बजेबाट हुने भएको छ । सांस्कृतिक कार्यक्रममा गायिका टिका प्रसाई र ताल डान्सका प्रशिक्षक मिथुन ठाकुरको बेजोड प्रस्तुती रहने अमूर्त एफएमका संचालक नविन कुमार राईले बताए । अमूर्त एफएमको आयोजनाक...

उदयपुरमा ६ वर्षिय बालिका बलात्कार

उदयपुरमा ६ वर्षिय बालिका बलात्कार
उदयपुर,  के ६ वर्षिय बालिकाले म कसैबाट बलात्कार हुन्छु भन्ने सोचेको हुन्छिन त ? तर, आज यस्तै उदयपुरमा घटना भएको छ । हाम्रो नेपाली समाज कता जाँदै छ । किन दिन दिनै बलात्कारको घटना बढ्दो छ । यस विषयमा सरोकारवाला निकायमाथि नै प्रश्न चिन्ह खडा भएको छ । आखिर हाम्रो समाजमा कहिलेसम्म बलात्कारको कहर रहि रहने ? के कानूनले त्यस्ता बलात्कारीलाई हदैसम्मको सजाय दिन सक्छ ? यस प्रश्नको उत्तर सायदै कमैले दिन सक्छन...

चुरे वन क्षेत्र उजाडिँदै

चुरे वन क्षेत्र उजाडिँदै
उदयपुर, उदयपुर जिल्लाको कूल क्षेत्रफलमध्ये एक लाख २० हजार ७०५ हेक्टर वन क्षेत्र पर्छ । घना वन क्षेत्र चुरे जंगलमै पर्छ । साविकको जिल्ला वन कार्यालय उदयपुरका अनुसार १० हजार २७९ हेक्टर वन अतिक्रमणमा परेको छ । त्यो चुरे क्षेत्रमै छ । २०४६ सालपछि भएका राजनीतिक संक्रमण यसको मुख्य कारण हो भन्दा फरक पर्दैन । महाभारत शृंखला र चुरे पर्वतले घेरेका डाँडा र समथर फाँटमा वन क्षेत्र छ । त्यही फाँटमा ४० वर्षअघि ...

उदयपुरमा ढाका बुनाई तालिम शुरु

उदयपुरमा ढाका बुनाई तालिम शुरु
डिएन चौधरी, उदयपुुर, उदयपुरको त्रियुगा नगरपालिका ७ चुहाडेमा ढाका बुनाई तालिम शुरु भएको छ । नेपाल आदिवासी जनजाती महासंघ त्रि.न.पा ७ वडा कमिटी, उदयपुरको आयोजना र ओरेक नेपाल उदयपुरको समन्वयमा “ सिप सिकौँ, उद्यमी बनौं” उद्देश्यले आदिबासी जनजाती महिलाहरुलाई आधारभुत तहको दुई महिने ढाका बुनाई तालिम बुधवार एक कार्यक्रम उद्घाटन गरि तालिम शुरुवात गरेको हो । आर्थिक स्तर कमजोर र असाहय वर्गको महिलाहरुलाई आर्थ...

लागूऔषध सहित ढकाल पक्राउ

लागूऔषध सहित ढकाल पक्राउ
उदयपुर, उदयपुरमा लागू औषध सहित एक जना पक्राउ परेका छन् । बुधबार त्रियुगा नगरपालिका १३ का अन्दाजी २० वर्षिय कविराज ढकाल लागूऔषध सहित पक्राउ परेका हुन् । गोप्य सूचनाको आधारमा खैजनपुरमा लागूऔषध सेवन गर्दै गरेको ठाउँमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय प्रमुख चन्द्रदेव राईले जानकारी दिए । उनको साथबाट डाईजेल्याप ४ एम्पुल, प्रयोग गरिसकेको १ एम्पुल र सिरिन्जमा लोड गरि राखेको २ एम्पुल गरि ७ एम्पुल सहित...

वन क्षेत्रको काँचो सालकोे रुख प्रक्रिया नपुर्याई काट्न आदेश दिने अधिकृतलाई नै अनुसन्धानको जिम्मा

वन क्षेत्रको काँचो सालकोे रुख प्रक्रिया नपुर्याई काट्न आदेश दिने अधिकृतलाई नै अनुसन्धानको जिम्मा
उदयपुर , उदयपुरको चौदण्डीगढी नगरपालिका २ को भवन बनाउन काँचो सालको रुख काट्न सहमति दिने अधिकृतलाई नै सोही घटनाको अनुसन्धानको जिम्मा दिएको पाईएको छ । चौदण्डीगढी नगरपालिका २ नम्बर वडा कार्यालय भवन वनाउन काँचो सालको रुख काटेको विषयमा छानविन गर्न तत्कालिन इलाका वन कार्यालय बेल्टारका सहायक वन अधिकृत सत्य देव यादवलाई प्रारम्भिक छानविन गरि प्रतिवेदन पेश गर्न जिम्मेवारी दिईएको हो । डिभिजन वन कार्यालयले सह...

समाचार प्रभाव : विना प्रक्रिया काँचो रुख काट्न आदेश दिने सहायक वन अधिकृतको सरुवा

समाचार प्रभाव : विना प्रक्रिया काँचो रुख काट्न आदेश दिने सहायक वन अधिकृतको सरुवा
उदयपुर, उदयपुरको चौदण्डीगढी नगरपालिका २ को वडा भवन बनाउन काँचो सालको रुख काट्न सहमति दिने सहायक वन अधिकृतको सरुवा भएको छ । विहिबार (माघ १७ गते) नागरिक बहस डट कम अनलाईनमा ‘वन क्षेत्रको काँचो सालको रुख प्रक्रिया नपुर्याई काट्न आदेश दिने अधिकृतलाई नै अनुसन्धानको जिम्मा’ शिर्षकको समाचार प्रकाशनमा आएपछि सहायक वन अधिकृत सत्यदेव यादवको सरुवा भएको छ । चौदण्डीगढी नगरपालिका २ नम्बर वडा कार्यालय भवन वनाउन क...

कुटपिटमा संलग्नलाई पक्राउ नगरेको भन्दै स्थानीयद्धारा प्रहरी कार्यालय घेराउ

कुटपिटमा संलग्नलाई पक्राउ नगरेको भन्दै स्थानीयद्धारा प्रहरी कार्यालय घेराउ
उदयपुर, कुटपिटमा संलग्नलाई पक्राउ नगरको भन्दै बेल्टारका स्थानीयहरुले इलाका प्रहरी कार्यालय बेल्टार घेराउ गरेका छन । चौदण्डीगढी नगरपालिका वडा नम्बर २ का स्थानीय लोकबहादुर मगरलाई कुटपीट गर्ने दिपेन्द्र राईलाई प्रहरीले पक्राउ नगरेको भन्दै प्रहरी कार्यालय घेराउ गरेका हुन । वडा कार्यालय भवन बनाउने क्रममा सालको रुख काटेको विषयमा राईले कुटपिट गरेको मगरको आरोप छ । कुटपिटबाट घाईते मगरको हातको औला भाचिएको, ...