उदयपुरमा ट्याक्टर दुर्घटनामा चालक सहित दुईको घटना स्थलमै मृत्यु, ६ जना घाइते (फोटो सहित)
उदयपुर, उदयपुरमा ट्याक्टर दुर्घटनामा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । त्रियुगा नगरपालिका १४ स्थित सगरमाथा लोकमार्गको साउने गाईघाट सडक खण्डमा तेजपत्ताको लोड बोकेकै ट्याक्टरले यात्रु समेत बोकेर गाईघाट आउँदै गर्दा बुधबार दिउँसो २ बजे दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।
रौतामाई गाउँपालिका ५ आँपटारबाट तेजपात्त बोकी गाईघाट तर्फ आउँदै गरेको ना. ५ त ६७६२ नम्बरको ट्याक्...












