सिरहामा लागुऔषधसहित ३ जना पक्राउ
राजेन्द्र महतो, लहान । सिरहाको दुई छुट्टाछुट्टै ठाउँबाट दुई भारतीय र एक नेपाली सहित ३ जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेका छन् ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले भगवान पुर गाउँपालिका १ हुलाकी राजमार्गबाट चेक जाँच गर्ने क्रममा भारत मधुबनी ग्राम पन्चायत माधवपुरको १७ वर्षिय उज्ज्वल कुमार र सोही ठाउँ बस्ने १८ वर्षिय शिव कुमार साहलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुई भारतीय...











