सर्वोच्चको आदेश : ‘५४ सालमा जन्मसिद्धको नागरिकता पाएकाका सन्तानलाई वंशजको नदिनू’
काठमाडौँ । सर्वोच्च अदालतले २०५४ सालमा जन्मसिद्धको नागरिकता पाएकाका सन्तानलाई वंशजनको नागरिकता वितरण नगर्न अन्तरिम आदेश दिएको छ।
अधिवक्ता बोर्णबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै ५४ सालमा जन्मसिद्ध नागरिकता पाएका सन्तानलाई नागरिकता नदिन शुक्रबार सर्वोच्चले आदेश दिएको हो। गृह मन्त्रालयले चैत १९ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै जन्मसिद्धका...












