सभामुख महराले दिए राजीनामा, यौन दुव्र्यवहारबारे प्रहरीले थाल्यो अनुसन्धान

सभामुख महराले दिए राजीनामा,  यौन दुव्र्यवहारबारे प्रहरीले थाल्यो अनुसन्धान
काठमाडौं । जबर्जस्ती करणीको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले निर्देशन दिएपछि महराले नैतिकताका आधारमा महरा राजीनामा दिएका हुन् । मंगलबारै सचिवालय बैठकले नैतिकताका आधारमा महरालाई राजीनामा दिन निर्देशन दिएको थियो। महरालाई सचिवालयले सांसद सचिवालयबाट समेत राजीनामा दिन निर्देशन दिएको छ ।राजीनामा पत्रमा म...

चाडपर्वका नाममा विकृती मौलायो

चाडपर्वका नाममा विकृती मौलायो
उदयपुर । पछिल्लो समयमा चाडपर्वका नाममा भएका विकृति विसंगतिले संस्कृतिलाई नै ओझेलमा पार्न थालेको एक कार्यक्रमका सहभागिहरुले बताएकाछन् । नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रसेवक वहुउदेश्यीय सहकारी संस्था उदयपुरले सोमबार दशै, तिहार र छैठ पर्वको अवसरमा संयुक्तरुपमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् । उनीहरुले पर्व, संस्कृतिलाई परिमार्जन गर्ने नाममा इतिहास नै...

आफुमाथि लागेको यौन दुव्र्यवहारको आरोप निराधार हो : सभामुख महरा

आफुमाथि लागेको यौन दुव्र्यवहारको आरोप निराधार हो : सभामुख महरा
काठमाडौं । सभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको यौन दुव्र्यवहारको आरोप सत्य नभएको जिकिर गरेका छन् । संसद सचिवालयमा कार्यरत एक महिलाले आफ्नो निवासमा आएर महराले आफूलाई बलात्कार गरेको गुनासो गर्दै प्रहरीले समेत घट्नास्थलको निरीक्षण गरेर गएको बताएकी थिइन् । उक्त आरोप लागेपछि महराले आरोपको खण्डन गर्दै आफ्ना प्रेस सल्लाहकारमार्फत विज्ञप्ति जारी गरेका छन् । महराले ती महिनामाथि यौन दुव्र्यवहार गरेको ...

सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहार गरेको आरोप

सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहार गरेको आरोप
काठमाडौं । संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले आफ्नो पदीय मर्यादा विपरित आम नागरिकले सोच्न पनि नसकिने हर्कत गरेका छन् । महराले संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेका छन् । आइतवार साँझ ती महिला कर्मचारी स्नेहा (नाम परिवर्तन)लाई सभामुख महराले तिनकुनेस्थित उनको डेरामै गएर जवर्जस्ती करणी गरेको हाम्राकुरा अनलाइन पोर्टलमा अजयबाबु शिवाकोटीले सामाचार ल...

उदयपुरमा २ महिनामा ४८ फरार प्रतिवादी पक्राउ

उदयपुरमा २ महिनामा ४८ फरार प्रतिवादी पक्राउ
उदयपुर । उदयपुर जिल्ला अदालतले दोषी ठहर गरी फरार प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन् । जिल्लाा प्रहरी कार्यालय उदयपुरका एसपी फेरिएसँगै विभिन्न अपराधिक गतिविधिमा संलग्न भई जिल्ला अदालतबाट दोसी करार भएर फरार रहेका प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन् । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा ४८ जना फरार प्रतिवादी पक्राउ परेको एसपी बुढामगरले जानकारी दिए । उदयपुर जिल्ला अदालतले विभिन्न अपरा...

उदयपुरमा लागु औषधसहित एक जना पक्राउ

उदयपुरमा लागु औषधसहित एक जना पक्राउ
उदयपुर । उदयपुरमा लागू औषध सहित एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका–६ जलजले चोकबाट बुधबार राती लहानबाट गाईघाट तर्फ आउँदै गरेको ना १ ज ८५०९ नम्बरको गाडीमा सवार सोही वडा निवासी २० वर्षीय अमोद महतोलाई लागु औषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्रा पर्नेको साथबाट डाईजोल्याव ११ एम्पुल, लुपिजेसिक १२ एम्पुल र फेनारागन १५ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ । लागुऔषध सहित पक्राउ परेको महतोल...

उदयपुरमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

उदयपुरमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु
उदयपुर । उदयपुरमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । कटारी नगरपालिका–९ लिम्पाटार निवासी ३२ वर्षीय दलबहादुर परियारको मृत्यु भएको हो । घर नजिकै चिलाउनेको रुमा भएको अरिङ्गालको गोलामा बुधबार दिउँसो करिब १ बजे आगो लगाउने क्रममा अरिङ्गालले टोकेर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । अरिङ्गालले टोकेर घाईते भएको परियारलाई उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्...

५ लाख ५० हजार चोरी गरी फरार अभियुक्त पक्राउ

५ लाख ५० हजार चोरी गरी फरार अभियुक्त पक्राउ
उदयपुर । उदयपुरमा ५ लाख ५० हजार चोरी गरी फरार रहेको एक जना पाँचथरको फिदिम बजारबाट पक्राउ परेको छ । तेह्रथुम आठराई गाउँपालिका ३ छातेढुङ्गा निवासी २७ वर्षिय प्रकाश श्रेष्ठ भनेर चिनिने चन्द्रप्रकाश मैनाली पक्राउ परेको हो । चौदण्डीगढी नगरपालिका–७ निबासी खड्गबहादु सेन्चुरीको घरमा गत साउन ८ गते दराज फोडेर ५ लाख ५० हजार नगद चोरी गरी फरार भएका थिए । फरार अभियुक्त फिदिम बजारमा लुकीछिपी बसिरहेको अवस्था...

विनोद दनुवारलाई नेपाल लोक स्टार जिताऔं अभियानमा उदयपुरेबासी (भिडियो सहित)

विनोद दनुवारलाई नेपाल लोक स्टार जिताऔं अभियानमा उदयपुरेबासी (भिडियो सहित)
उदयपुर । एपिवान च्यानलको चर्चीत शो IME लोक स्टारमा उदयपुर ७ रिस्कु कटहरी घर भएका विनोद दनुवार टप ७ मा पुग्न सफल भएका छन् । दनुवार रियालिटी शो आईएमई नेपाल लोक स्टारमा अब टप ६ का लागि सांगीतिक प्रतिस्पर्धा गर्दै छन् । राम्रो स्वरका धनी दनुवारको मेहनतले नै उनि छानीदै गएका हुन् । लय र तालमा गाउन निपुर्ण रहेका दनुवार निर्णायकको पनि रोजाईका गायकमा परेका छन् । ‘नेपाल लोक स्टारको शान, उत्कृष्ठ आवाजको पहि...

सामुदायिक वनद्वारा उपभोक्तालाई सोलर बितरण

सामुदायिक वनद्वारा उपभोक्तालाई सोलर बितरण
उदयपुर । उदयपुरको एक सामुदायिक वन उपभोक्ता समूहले गरिव, विपन्न निम्न आयस्रोत भएका उपभोक्तालाई सोलार वितरण गरेको छ । त्रियुगा नगरपालिका– १४ साउने स्थित नयाँ प्रगतिशिल सामुदायिक बन उपभोक्ता समूहले सोलार प्यानल वितरण गरेको हो । विकास क्रमसँगै गाउँ भित्रिएको विजुली बत्तिको राम्रो प्रभाब नहुँदा झनझटिलो रात्री कालिन समयलाई सहज बनाउने उद्देश्यले आफ्नो उपभोक्ताहरुलाई सोलार बितरण गरिएको समुहको अध्यक्ष...