प्रेमको प्रतीक सामाचकेवा पर्व सुरु

प्रेमको प्रतीक सामाचकेवा पर्व सुरु
उदयपुर / थारु समुदाय तथा मिथिलाञ्चलमा भाइटीकाका दिनदेखि नै मनाइने दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रुपमा रहेको सामाचकेवा पर्व आजदेखि विधिवत रुपमा सुरु भएको छ । कात्तिक शुक्ल द्वितिया तिथि अर्थात आजदेखि कात्तिक पूर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने यस पर्वका लागि आजै कलात्मक मूर्ति बनाउनका लागि माटोको जोहो गर्नुपर्ने भएकाले पर्वको शुभारम्भका रुपमा लिने गरिएको हो । यो पर्वका लागि ...

आज भाइटीका : शुभसाइत बिहान ११ः५५ बजे, याे दिशामा फर्केर टिका ग्रहण गर्नु उत्तम

आज भाइटीका : शुभसाइत बिहान ११ः५५ बजे, याे दिशामा फर्केर टिका ग्रहण गर्नु उत्तम
काठमान्डाैं / प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइँदैछ । दिदीबहिनीले दाज...

उदयपुरमा मोटर साइकल दुर्घटनामा एक जना गम्भिर घाइते

उदयपुरमा मोटर साइकल दुर्घटनामा एक जना गम्भिर घाइते
उदयपुर । उदयपुरमा आइतबार साँझ मोटर साइकल दुर्घटना हुँदा एक जना गम्भिर घाइते भएका छन् । त्रियुगा नगरपालिका ३ स्थित लच्कामा मोतिगडाबाट गाईघाट तर्फ आउँदै गरेको बा ४ ख ६०८९ नम्बरको बस र बिपरीत दिशाबाट जादै गरेको प्र ०२–०३–००१ प ६९६४ नम्बरको मोटर साइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटर साइकल चालक गम्भिर घाइते भएका छन् ।घाइते हुनेमा सप्तरी खडक नगरपालिका ४ पन्सेरा बस्ने बर्ष ३९ को दिपेन्द्र कुमार चौ...

गाईघाटमा भिषण आगलागी हुँदा ७० लाख बढीको क्षति (फोटो फिचरसहित)

गाईघाटमा भिषण आगलागी हुँदा ७० लाख बढीको क्षति (फोटो फिचरसहित)
उदयपुर । उदयपुरको गाईघाटमा आइतबार राति करिव ११ बजेको समयमा कपडा पसलमा विषण आगलागी हुँदा ७० लाख बढीको क्षति भएको छ । त्रियुगा नगरपालिका ११ स्थित विपी चौक नजिक सिताराम कार्कीको घर तथा कृषि विकास बैंक भएको पुरानो घरमा रहेको कपडा पसलमा आगलागी हुँदा ७० लाख बढीको क्षति भएको छ । दिपावलीको दिन मानिसहरु लक्ष्मी पुजा गर्नुको साथै देउसी भैलो खेल्न व्यस्त रहेको समयमा विद्युत सर्ट भई आगलागी हुँदा प्रारम्भिक व...

जुवाको खालबाट २ करोड ६७ लाख सहित २५ जना पक्राउ

जुवाको खालबाट २ करोड ६७ लाख सहित २५ जना पक्राउ
काठमाडौं । महाराजगञ्जको साम्बाला होटेल पछाडि जुवाखालबाट प्रहरीले २५ जना जुवाडेलाई पक्राउ गरेको छ । शनिबार महानगरीय प्रहरी परिसरको टोलीले जुवाखेलीरहेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीका अनुसार जुवाखालबाट २ करोड ६७ लाख रुपैयाँ बरामद गरिएको छ । उनीहरुको साथबाट तास तथा २५ थान कौडा समेत बरामद गरिएको छ । स्थानीय विक्रम गौतमक...

आज तिहारको दोस्रो दिन, कुकुर तिहार मनाइँदै

आज तिहारको दोस्रो दिन, कुकुर तिहार मनाइँदै
काठमान्डाैं / नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन मध्यान्नसम्म कुकुर तिहार पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका आमन्त्रित सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष...

उदयपुरमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

उदयपुरमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने
उदयपुर । उदयपुरमा तिहार पर्वको अवसरमा राति ९ बजेपछि देउरी भैलो नखेल्न जिल्ला प्रशासन कार्यालय उदयपुरले आग्रह गरेको छ । शान्ति सुरक्षालाई मध्यनजर राख्दै राति ९ बजेपछि देउसी भैलो नखेल्न आग्रह गरिएको हो । जिल्ला प्रशासन कार्यालय उदयपुरले सूचना नै जारी गरी रातको समयमा हूलदंगा र आपसी झगडा हुन सक्ने भन्दै प्रहरी प्रशासनले देउसी–भैलोका लागि निश्चित समय निर्धारण गरेको हो । गत वर्ष पनि ९ बजेसम्म मात्रै द...

उदयपुरमा प्रहरीद्वारा २१ हजार बढी अवैध गाँजाको बोट नष्ट

उदयपुरमा प्रहरीद्वारा २१ हजार बढी अवैध गाँजाको बोट नष्ट
उदयपुर । उदयपुरान अवैध रूपमा खेती गरिंदै आएको तीन दिन यता २१ हजार गाँजाको नष्ट गरिएको छ । उदयपुरको बेलका नगरपालिका ७ को मैनामैनी, पाखाबुवा, कान्चिराङ, बेसिटोल, योङहाङ्ग, लगायत क्षेत्रका करिव ९ विगहा क्षेत्रफलको १३ हजार गाँजाको बोट नष्ट गरिएको छ । इलाका प्रहरी कार्यालय रामपुर र सशस्त्र प्रहरी बल रामपुरको संयुक्त टोलीले १३ हजार बोट नष्ट गरिएको हो । यस्तै ताप्ली गाउँपालिका १ को विभिन्न गाउँमा लगाइएक...

आज शुक्रबार त्रियुगा नगर सरकारले दियो सार्वजनिक विदा

आज शुक्रबार त्रियुगा नगर सरकारले दियो सार्वजनिक विदा
उदयपुर । उदयपुरको त्रियुगा नगर सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेको छ । त्रियुगा नगरपालिका वडा नं. ३ का दलित महिला वडा सदस्य तथा नगर सभा सदस्य मिना विश्वकर्माको असमायिक निधन भएकोले शोक मनाउन आज शुक्रबार नगर कार्यपालिकाको कार्यसमितिको कात्तिक ७ गते बसेको बैठकले एक दिन बिदा दिने निर्णय गरेको हो । नगरपालिकाको कार्यालय र माताहातको वडा कार्यालयहरु र नगर क्षेत्र भित्रका शिक्षण संस्थाहरु बन्द रहन...

उदयपुरगढीका पशुपालक कृषकलाई काउम्याट वितरण

उदयपुरगढीका पशुपालक कृषकलाई काउम्याट वितरण
उदयपुर । उदयपुरगढी गाउँपालिकाले व्यवसायिक गाईपालक कृषकहरूलाई काउम्याट वितरण गरेको छ । उदयपुरगढी गाउँपालिका अन्तर्गत पशुपालन व्यवसाय गर्दै आएका ३३ जना कृषकलाई वितरण गरिएको हो । उदयपुरमा पहिलो पटक गाईलाई ओछ्याउनका लागि म्याट वितरण गरिएको जनाइएको छ । हेल्भेटास नेपालको सहयोग र उदयपुरगढी गाउँपालिकाको समन्वयमा पशुपंक्षी शाखाले व्यवसायिक गाईपालन गर्दै आएका कृषकलाई अभिप्रेरित गर्ने उद्देश्यले काउम्याट वि...