उदयपुरमा लागूऔषध सहित दुई जना पक्राउ

उदयपुरमा लागूऔषध सहित दुई जना पक्राउ
उदयपुर । उदयपुरमा लागूऔषध सहित दुई जना विहिाबार पक्राउ परेको छ । त्रियुगा नगरपालिका ११ स्थित एक घरमा डेरा गरी बस्ने दुई जनालाई लागूऔषधसहित पक्राउ परेको हो । त्रियुगा नगरपालिका ११ बस्ने बर्ष २८ को उद्धब तामाङ र यसै वडामा बस्ने अन्दाजी वर्ष १८ को सोभित चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको कोठाबाट डाईजोल्याप १६ एम्पुल, नोर्फिन १६ एम्पुल, फेनारगन १६ एम्पुल, खाली सिरिन्ज ३ थान सहित कौडा १६ वटा,...

दुर्गेशपछि समातिए ‘भिटेन’

दुर्गेशपछि समातिए ‘भिटेन’
काठमाडाैं । युवा गायक दुर्गेश थापा समातिएको केही दिनपछि पपगायक भनेर चिनिने समीर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन् । ‘हामी यस्तै हो नि ब्रो’ गीत समाजलाई अपाच्य हुने खालको भएको भन्दै भिटेनलाई पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख सहकुल थापाले बताउनुभयो । अश्लिल र आपत्तिजनक शब्द प्रयोग भएका गीत गाएको भन्दै भिटेनलाई पक्राउ प्रहरीले जनाएको छ । यसअघि विवादमा तानिएका दुर्गेश थापालाई पनि प्रहरी...

तिहारको अवसरमा मसुहर समुदायलाई राहत वितरण

तिहारको अवसरमा मसुहर समुदायलाई राहत वितरण
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ९ उत्राई टोलको मुसहर बस्तिका २५ घरधुरीलाई राहत वितरण गरिएको छ । त्रियुगा नगरपालिका ९ का वडाध्यक्ष धन बहादुर दनुवारको उपस्थितिमा ओरेक नेपाल उदयपुरले राहत सामग्री बितरण गरेको हो । यस वर्षको अविरल वर्षाले मुसहर समुदायको जनजिवन अस्तव्यस्त रहेकोले नजिकिदै गरेको तिहारको अवसर पारेर बाढी पीडितलाई राहत वितरण गरिएको ओरेक नेपाल, उदयपुरका व्यवस्थापक कमला खड्काले बताईन । ...

फूलको पर्वमा फुलकै अभाव

फूलको पर्वमा फुलकै अभाव
उदयपुर । मालाको विकल्पको रुपमा प्लाष्टिकको माला प्रयोग बढेपछि सयपत्री र मखमली फूल लोपोन्मुख अवस्थामा पुगेको छ । जिल्लामा कृषि विकास कार्यालय र कृषि सम्बन्धि काम गर्ने संस्थाहरुले यसको संरक्षण नगर्दा सयपत्री र मखमली लोप हुने अवस्थामा पुगेको हो । परापूर्वक कालदेखिनै तिहारमा लगाईने सयपत्री र मखमलि फुल लोप हुन थालेपछि प्लाष्टिकको मालाको प्रयोग बढेको हो । यस्तै यसबर्ष उदयपुरमा फुलको अभाव देखिने भएको छ...

उदयपुरमा १४ वर्षिय बालिका बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

उदयपुरमा १४ वर्षिय बालिका बलात्कार गरेको अभियोगमा एक जना पक्राउ
उदयपुर । उदयपुरमा १४ वर्षिया बालिकामाथि जबरजस्तीकरणी गरेको अभियोगमा बुधबार एक जना पक्राउ परेका छन् । बालिका करणी गरेको आरोपमा त्रियुगा नगरपालिका १६ जाल्पा चिलाउने स्थित सिम्लेका २२ वर्षीय रामकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । सोही वडाको एक विद्यालयमा अध्ययनरत बालिकालाई कात्तिक ५ गते अन्दाजी ५ः३० बजेको समयमा विद्यालयबाट घर फर्कने क्रममा जंगलमा राईले पछाडीबाट ज्याकेटले मुख छोपेर घाटीमा थिची जव...

उदयपुरमा मलद्वारभित्र लुकाई छिपाई लागूऔषध ल्याउँदै गरेको एक जना पक्राउ

उदयपुरमा मलद्वारभित्र लुकाई छिपाई लागूऔषध ल्याउँदै गरेको एक जना पक्राउ
उदयपुर । उदयपुरमा लागूऔषधको संजाल यसरी फैलिएको छ कि लागूऔषध नभई नहुनेको जमात कम छैन । लागूऔषध प्रयोग कर्तालाई कसरी लागूऔषध प्रयोग गर्नेमा मात्र होइन कसरी लागूऔषध ल्याउनु पर्छ भन्ने फरक फरक तरिकाहरु अपनाउँदै आएको छ । बुधबार राति ९ः३० बजेको समयमा चौदण्डीगढी नगरपालिका ४ नमुना टोलमा एक जना मलद्वारमा लागूऔषध लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा पक्राउ परेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ७ बस्...

विष्फोटक पदार्थ पटाकासहित महिला पक्राउ

विष्फोटक पदार्थ पटाकासहित महिला पक्राउ
उदयपुर । हिन्दूहरुको महान चाड दशैँ सकिएलगत्तै तिहार पर्वलाई लक्षित गरी तस्करहरुले विभिन्न नाकाबाट विस्फोटक पदार्थ पटाका भित्र्याउन थालेका छन् । नेपालमा प्रतिबन्धित पटाका तस्कर समूहले चोरी निकासीको बाटो प्रयोग गरेर उदयपुर जिल्ला भित्र्याउने गरेको छ । बुधबार मध्यान्ह १२ः०० बजे समयमा त्रियुगा नगरपालिका ३ मोतिगडा रुट भएर भित्रिँदै गरेको ना.३ ख २४७७ नं. को बसमा सवार सप्तरी कन्चनपुर ८ का रेखा यादव र उनल...

भैंसी र अटो एकआपसमा ठोकिदा अटो पल्टियो : चालकसहित ४ घाइते (तस्विरसहित)

भैंसी र अटो एकआपसमा ठोकिदा अटो पल्टियो : चालकसहित ४ घाइते (तस्विरसहित)
उदयपुर । उदयपुरमा मंगलबार विहान कदमाहा गाईघाट सडक खण्ड अन्तर्गत जलजलेबाट गाईघाट तर्फ आईरहेको अटो र भैंसी एक आपसमा ठोकिँदा अटो पल्टिएको छ । त्रियुगा नगरपालिका ३ स्थित मिलन चोकमा स्थानीयको भैंसी सडकमा उफ्रिएर तिव्रगतिमा रहेका स.१ ह ९७८ नम्बरको अटोलाई ठक्कर दिँदा अटो पल्टिएको थियो । अटो पल्टिदा अटो चालक सहित चार जना घाइते भएको थियो । घाइते हुनेहरुमा त्रियुगा नगरपालिका ४ का ३५ वर्षिय लक्ष्मी थापा, स...

उदयपुरगढीको एम्बुलेन्स दुहवीको सोनापुरमा दुर्घटना

उदयपुरगढीको एम्बुलेन्स दुहवीको सोनापुरमा दुर्घटना
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं. ५ द्वारा संचालित एम्बुलेन्स दुघर्टनामा परेको छ । मंगलबार बिहान ५ बजे सुनसरीको दुहवी नगरपालिका ८ सोनापुरमा विरामी बोकेको एम्बुलेन्सलाई ट्रकले ठक्कर दिएको थियो । बिरामी बोकेर विराटनगरतफै जाँदै गरेको स.१ झ ५२८ नम्बरको एम्बुलेन्सको अगाडीको अधिकांश भाग क्षती पुगेको छ । एम्बुलेन्समा रहेका चालक र विरामीको अवस्था खतरामुक्त रहेको उदयपुरगढी गाउँपालिका ५ का वडा...

उदयपुरमा तासको खालबाट ६ जना पक्राउ

उदयपुरमा तासको खालबाट ६ जना पक्राउ
उदयपुर । उदयपुरमा तास खेलिरहेको अवस्थामा एक अधिवक्ता सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ ६ बजेको समयमा त्रियुगा नपा ९ राजाबास स्थित बिशाल कार्कीको घरमा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेको छ । पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका ८ बस्ने ६० वर्षिय कृष्ण बहादुर बस्नेत, सोही वडा बस्ने ३४ वर्षिय जयराम चौधरी, ४५ वर्षिय हिमाल खड्का, ३७ वर्षिय दिपक खत्री, त्रियुगा नगरपालिका ९ बस्ने...